
गोरखा युथ चेम्बर अफ कमर्सको अध्यक्षमा प्रशान्त श्रेष्ठ
गोरखा युथ चेम्बर अफ कमर्स गठन भएको छ । प्रशान्त श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्जु श्रेष्ठ, सचिवमा समिर भट्ट, सहसचिवमा प्रज्वल बानिँया र कोषाध्यक्षमा रोनिश पोखरेल चयन भएका छन् ।
समितिको सदस्यहरुमा निर्मल श्रेष्ठ, ज्ञानेन्द्र बस्नेत, डेभिड मगर, विनोद गुरुङ, सल्मान अन्सारी, राजिव मगर, सन्देश कार्की, सविन खड्का, राहुल श्रेष्ठ, विकास श्रेष्ठ, विरमान घले, विराज तामाङ, समिर श्रेष्ठ, प्रविन राना, मिलन गुरुङ, कुमार रानामगर, विकल श्रेष्ठ, सन्दिप गुरुङ, सरुन मास्के, प्रशान्त श्रेष्ठ, सविन खड्का र विजय थापामथगर चयन भएका छन् ।
चेम्बर अफ कर्मस गोरखाको आयोजनामा शुक्रबार युथ चेम्बर गठन गरिएको हो । युवाहरु संगठित भएर व्यवसायिक र उद्यम तर्पm उन्मुख गराउन समिति गठन गरिएको जनाएको छ।




