
गोरखामा दिन प्रतिदिन डेंगु संक्रमणको दर बढ्दै गएको छ । यो आर्थिक वर्षको साउनदेखि हालसम्म ९५ जनालाई डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबैभन्दा डेंगु संक्रमण

संविधान दिवसको अवसर पारेर गोरखामा बिभिन्न कार्यक्रम भएको छ । सोमवार बिहान जिविस चोकदेखि सरकारी कार्यालय हातामा सरसफाई गरिएको थियो । सुरक्षाकर्मी, कार्यालय प्रमुखहरु सहितको उपस्थितिमा सरसफाई भएको हो ।

धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष फूलमाया गुरुङ नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश पोखरामा भएको प्रदेश सभाको दोस्रो अधिवेशनबाट गुरुङ उपाध्यक्षमा

गोरखामा संविधान दिवसको अवसरमा भएको खुल्ला दौड प्रतियोगितामा नवराज गुरुङ प्रथम भएका छन् । लियो क्लव अफ गोरखाद्वारा आयोजित खुल्ला दौड प्रतियोगितामा गुरुङ पहिलो भएको हो । लियो प्रतिक्षालय लक्ष्मीबजारदेखि

गोरखाका १५ जना विभुषित हुने भएका छन् । संविधान दिवसको अवसर पारेर आउँदो गणतन्त्र दिवसका दिनमा बिभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरिएको हो । सिरानचोक ८

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज देशभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी

गोरखा नगरपालिकामा अव फोहोर नउठ्ने भएको छ । गोनपा ८ मा रहेको डम्पिङ साइट जाने सडक भत्किएकाले फोहोर उठाउन नसकिने आइतबार पत्रकार सम्मेलनामा क्लिन गोरखा प्रालिका संचालक दिपेन्द्र श्रेष्ठले बताए

गोरखामा आत्महत्याको घटना धेरै हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ६९ जनाले आत्महत्या गरेका थिए । यी मध्ये पुरुष ३३, महिला २७, बालिका

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले बीमाबाट पाउने औषधीको बिवरण बिरामीलाई जानकारी गराउन गोरखा अस्पताललाई सुझाब दिएकी छिन् । आईतवार अस्पतालले आयोजना गरेको हेमोडायलासिस सेवाको शुभारम्भका क्रममा उनले

गोरखा सदरमुकाम स्थित हरमटारी खेलकुद मैदान हुने तेस्रो गोरखकाली मेलाको तयारी पूरा भएको जनाएको छ । मेलाको तयारीका लागि करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजक हरमटारी क्लव गोरखाले जनाएको