| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

त्रि. वि कर्मचारी संघ गोरखा क्याम्पसको सभापतिमा कोइराला

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ गोरखा क्याम्पसको सभापतिमा रामचन्द्र कोइराला निर्वाचित भएका छन । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ क्याम्पस इकाइ समिति गोरखा क्याम्पसको १२ आंै एकाइ समितिको बुधवार सम्पन्न निर्वाचनबाट कोइराला

गोरखाका बहालवाला दुई अध्यक्ष र चार उपाध्यक्षसहित ६१ जनालाई जरिबाना तोकियो

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र चारजना उपाध्यक्षले तीनलाख ५० हजारका दरले जरिबाना तिर्नुपर्ने भएको छ । निर्धारित समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन

लोक्पा पहिरो फाल्दै स्थानीय (फोटो फिचर)

चुमनुब्री ६ लोक्पामा डेढ महिनादेखि अबरुद्ध बाटो स्थानीयबासीले खुलाउन थालेका छन् । मनसुन पातलिँदै जान थालेपछि डुयुखोला र सर्दीखोला बीचको आठसय मिटर फराकिलो पहिरो गाउँले मिलेर पन्छाउन सुरु गरेको वडाअध्यक्ष

मनास्लु हिमालमा प्याराग्लाइडिङको परीक्षण उडान

विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालमा साहसिक खेलको रुपमा रहेको प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त भएसंगै मनास्लुमा परीक्षणका रुपमा प्याराग्लाइडिङ

कर्मसिङ फाँटमा ७० लाखभन्दा बढीको लिफ्ट सिंचाईमा पानी चल्यो

गोरखा नगरपालिका वडा नम्बर १३ कर्मसिङ फाँटमा ७० लाख भन्दाबढिको लगानीमा लिफ्ट सिंचाई आयोजना निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको लगानीमा निर्माण भएको उक्त

गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला सुरु

हरमटारी क्लवको आयोजनामा गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला सुरु भएको छ । मेलाको गोरखा क्षेत्र नम्बर १ का निवर्तमान सांसद हरिराज अधिकारीले उद्घाटन गरेका हुन् । हरमटारी क्लवका अध्यक्ष जीवन

स्वास्थ्यकर्मी संगम श्रेष्ठ सम्मानित

गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले गण्डकी र लुम्बिनी प्रदेशका युवा स्वास्थ्यकर्मीहरुमध्यबाट गोरखाका युवा स्वास्थ्यकर्मी श्रेष्ठलाई सम्मान गरेको हो । पत्रकार महासंघ कास्कीको

आज देशभर वर्षाको सम्भावना

आज (मंगलबार) पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा

गोरखाको मनकामना मन्दिरमा एकैदिन १४ सय भारतीय भक्तजन

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा आईतबार एकैदिन करिब १४ सय भारतीय भक्तजन पुगेका छन् । मनकामना केबलकार भएर उनीहरु मनकामना मन्दिरको दर्शन गर्न गोरखा आएका हुन् । ‘यो सिजनमा

गोरखाका कुन पालिकामा कति मतदाता ? तालिकासहित

आगामि मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखाका दुईलाख २० हजार ६३७ मतदाताले मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एकलाख १५ हजार ३९७ र क्षेत्र नं. २