| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

मतदाता संख्या अपडेट : गोरखामा दुईलाख २० हजार मतदाता

गोरखाको कूल मतदाता संख्या दुईलाख २० हजार छसय ३७ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाले मंसीर ४ गते हुने निर्वाचन प्रयोजनका लागि १ लाख ९ हजार ७७४ पुरुष

मनास्लु हिमालको चुचुरोमा ‘रोप फिक्सिङ’ गरियो, हिमाल आरोहण सुरु (फोटो फिचर)

गोरखाको उत्तरी क्षेत्रमा रहेको मनास्लु हिमाल आरोणका लागि ‘रोप फिक्सिङ’को काम भएको छ । मुख्य चुचुरोसम्म कर्मसियल रुट तयार भएको छ । बिहीबार राती ८ बजेर २८ मिनेटमा मनास्लुको मुख्य

गोरखामा राष्ट्रिय सहकारी बैंक स्थापना गर्न माग

गोरखामा राष्टिूय सहकारी वैंक स्थापना गर्न यहाँका सहकारी संस्थाहरुले माग गरेका छन् । राष्ट्रिय सहकारी वंैक लिमिटेड दमौली शाखाको आयोजनामा शनिबार गोरखा सदरमुकाममा सहकारी संघ÷संस्थासँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा

गोरखामा ७ ठाउँमा मतदान स्थल थपिए, १७ वटा स्थल परिवर्तन

आसन्न निर्वाचनका लागि गोरखामा ७ वटा मतदानस्थल थप हुने र १७ वटा मतदानस्थल अन्यत्र सारिने भएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस

सिरानचोकमा एकीकृत अखिल नेपाल शिक्षक संगठन गठन, अध्यक्षमा तामाङ

गोरखाको सिरानचोक गाउँपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठन गठन भएको छ । संगठनको शनिबारको बसेको भेलाले हास बहादुर तामाङको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । संगठनको उपाध्यक्षमा

गोनपा २ मा नेपाल मगरसंघको अध्यक्ष नोखबहादुर थापामगर

गोरखा नगरपालिका वडा नं २ ताप्ले कोखेमा नेपाल मगरसंघको वडा कार्यसमिति गठन भएको छ । शनिबार भएको वडास्तरीय दोस्रो अधिवेशनबाट नोखबहादुर थापामगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ

एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर अध्यक्षमा नेपाली

एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर अध्यक्षमा तेजबहादुर नेपाली सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न संगठनको दोस्रो नगर अधिवेशनबाट नेपालीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

आरुघाट गाउँपालिकामा डेंगु नियन्त्रण अभियान

गोरखाको आरुघाट गाउँपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ’ भन्ने अभियान सुरु गरेको छ । आरुघाट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रनिधि,

लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा हरिराम परियार

लोक तथा दोहोरीगित प्रतिष्ठान गोरखाको अध्यक्षमा हरिराम परियार चयन भएका छन् । शनिवार गोरखा सदरमुकाममा भएको प्रतिष्ठानको १३ औँ साधारण सभा एवं सातौँ अधिवेशनबाट अध्यक्षमा परियार सर्वसम्मत चयन भएका हुन्

गोरखाका दुर्गमबासीलाई कादुरीको विजुली वरदान

शिव उप्रेती त्यतिबेला जिल्ला विकास समितिको कार्यालयमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र नामकको कार्यक्रम थियो । त्यसले गाउँगाउँमा लघु जलविद्युत उत्पादन गर्ने नाममा स्थानीयबासीको लालपूर्जा संकलन गथ्र्यो तर काम भने बर्षौँसम्म