| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखाका अर्पणलाई श्रीलंकामा स्वर्ण पदक

गोरखाका अर्पण थापा मगरले हालै श्रीलंकाको कोलम्बोस्थित सुगथदासा इनडोर स्टेडियममा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनी जुनियर यु–२१

धार्चे गाउँपालिकाद्वारा कृषकलाई उत्पादनका आधारमा करिब ५ लाख अनुदान

धार्चे गाउँपालिकाले कृषि जन्य उत्पादनको आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी १५ जना कृषकलाई अनुदान रकम वितरण गरेको हो । उनीहरुलाई कुल

मनिका परियार न्याय माग्दै सदरमुकाममा

सहिदलखन गाउँपालिका वडा नं–१ बक्राङकी २१ वर्षिय मनिका परियार यतिबेला न्याय माग्दै जिल्ला सदरमुकाम आइपुगेकी छिन् । यही जेठ १० गते प्रदेश अस्पताल गोरखामा छोरा जन्माएकी मनिकाको श्रीमान मिलन श्रेष्ठ

‘सिलो हराएको बोटे’ जस्ता हाम्रा सिउरेनीटारका माझीहरू

– लेविन्द्र गुरूङयो गालीगलौज र कसैलाई होंच्याउने शव्दावली होईन, कामको मेलोमेसो नभएर अलमलिएका अथवा अफ्नो हैसियत र परिचय गुमाएका व्यक्तिलाई प्रयोग हुने शव्दावली रहेछ । माझीहरूले चिउरा राख्ने भाँडोलाई सिलो

बालिकाहरु बलात्कारको शिकार बन्दै

जिल्लामा बालिकाहरु बलात्कारको शिकार बन्ने गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाको प्रतिवेदन अनुसार ६ महिनाको अवधिमा तीन जना बालिका बलात्कृत भएका छन् । त्यस्तै दुई वटा बालयौन

हिमाली भेगमा दलाई लामाको ९० औं जन्मोत्सव धुमधामले मनाइयो

वुद्धमार्गीहरुको धर्मगुरु १४ औं दलाई लामाको जन्मोत्सव हिमाली भेगमा धुमधामले मनाइएको छ । गोरखा, मनाङ लगायतका हिमाली भेगका वुद्धमार्गीहरुको मात्र बसोबास रहेका गाउँहरुमा लामाको ९० औं जन्मोत्सव मनाइएको हो ।

गोरखाकी स्मृति गुरुङलाई श्रीलंकामा कास्यपदक

गोरखाकी स्मृति गुरुङले हालै श्रीलंकामा सम्पन्न भएको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा कास्य पदक जितेकी छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल

मनकामनालाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गर्ने शहिद लखनको नीति

सहिदलखन गाउँपालिकाले आगामी आर्थिक वर्ष बाँझो जमिनमा खेती गर्ने कृषकहरुलाई संघ र प्रदेश सरकारसँगको समन्वयमा अनुदानको व्यवस्था मिलाउने बताएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत

रुइला नाका पनि तीन महिनाका लागि खुल्ला

गोरखाको रुइला नाका पनि तीन महिनाका लागि खुल्ला भएको छ । चुमनुब्री गाउँपालिका १ को सामागाउँ, साम्दा र तिब्बती रुई क्षेत्रको सीमानामा पर्ने रुईला नाका शनिबारदेखि खुल्ला गरिएको स्थानीय मिङ्मार

चुमनुब्री १ र ३ का आमा समुहलाई भान्सा सामग्री वितरण

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँस्थित ‘सामा आमा समूह’ र वडा नं. ६ चुम्चेतस्थित ‘सिप्चेत आमा समूह’लाई भान्सा सामग्री वितरण गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाको सहयोगमा भान्सा सामाग्री