| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखाका संघीयभन्दा प्रदेश माताहतका कार्यालयको खर्च प्रगति कम, कुन कार्यालयको कति प्रगति ?

गोरखाका संघ माताहतका कार्यालयभन्दा प्रदेश माताहतका कार्यालयहरुको खर्च प्रगति कम देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८१/८२ मा संघ माताहतका कार्यालयबाट भन्दा प्रदेश

ऐना पहरामा स्काइ वाक निर्माण, नौलीखोलाको भने बजेट फ्रिज

तनहूँ र गोरखाको सीमानामा अवस्थित आँबुखैरेनी गाउँपालिका २ र ४ को सीमानामा पर्ने ऐनापहरामा स्काइ वाक निर्माण गरिएको छ । गाउँपालिकाको १५ लाख लागतमा स्काइ वाक निर्माण गरिएको हो ।

आजबाट सबै सरकारी खाता एक साताका लागि बन्द

आज वुधवार राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार महालेखा

जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पु¥याएको छ । कबुलियत वन समहूबाट जिल्लाको गण्डकी गाउँपालिकामा मात्र सयौँ घरधूरी प्रत्यक्ष लाभान्वित भएका हुन् । गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया

चुम्चेतका घाइतेको दुई दिनपछि उद्धार

भीरबाट खसेको ढुंगा लागेर घाइते भएका चुमनुब्री गाउँपालिका ६ चुम्चेतका ४५ बर्षीय ङुइटुप लामाको दुई दिनपछि उद्धार भएको छ । गोरखा १ का सांसद राजेन्द्र बजगाईको समन्वयमा बुधबार दिउसो लामालाई

गण्डकीमा घरेलु मदिरा उद्योग दर्ताको बाटो खुला

गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन गर्ने उद्योग स्थापना र दर्ता गर्ने बाटो खोल्ने विधेयक संसद्बाट पारित भएको छ । प्रदेश सभाबाट सोमबार गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन

एक बर्षमा विपदका कारण १० जनाले ज्यान गुमाए

एक बर्षको अवधिमा जिल्लामा भएको विपदका घटनामा परि दश जनाको ज्यान गएको छ । यो जिल्ला प्रहरी कार्यालय गोरखाको आर्थिक गत साउन महिनादेखि यही असार २२ गते सम्मको तथ्याङ्क हो

गोरखाका स्थानीय तहहरुले ल्याए ६ अर्ब ७३ करोडको बजेट

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका स्थानीय तहहरुले ६ अर्ब ७३ करोड ३४ लाखको अनुमानित बजेट ल्याएका छन् । केही दिनअघि नीति तथा कार्यक्रमसँगै उनीहरुले बजेट प्रस्तुत गरेका हुन्

भोटेकोसी बाढीमा पालुङटारका दुईजना बेपत्ता

भोटेकोसी बाढीमा परेर पालुङटारका दुईजना बेपत्ता भएका छन् । मंगलबार राती आएको बाढीमा परेर पालुङ्टार नगरपालिका वडा नं ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ

आँबुखैरेनी गाउँपालिकामा तीन भाषाको साइनबोर्ड

तनहुँको आँबुखैरेनी गाउँपालिकाले तीन भाषामा साइनबोर्ड राखेको छ । राष्ट्रिय भाषा नेपालीसंगै गाउँपालिकाले मगर र गुरुङ भाषामा पनि साइनबोर्ड राखेको हो । सो गाउँपालिकामा मगर र गुरुङ समुदायको बसोबास पनि