
बारपाक सुलिकोट गाउँपालिका–५ स्थित लाकुरीबोट महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवनमा आगलागी भएको छ । बिहीवार राती भएको आगलागीका कारण संस्थाका महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले

गोरखा संग्रहालयमा भिजुअल कक्ष थप गरिएको छ । बिशेष गरी अशक्त र अपाङ्गता भएकाहरुलाई लक्षित गरी उक्त कक्ष थप गरिएको संग्रहालयले जनाएको छ । ‘अशक्त र अपाङ्गता भएकाहरुलाई माथिल्लो तलासम्म

असारे रात अन्धकार अनि घनघोर मुसलधारे बर्षा । भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशालका बासिन्दा मस्त निदाइरहेका थिए । तर घ्याम्पेशालबाट ताकुकोटसम्म जाने सडकको केही भाग कालोपत्रे गर्न बाँकी नै थियो ।

गोरखामा आदिबासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष सञ्चालनमा आएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकामस्थित गोरखा दरवार

गोरखामा रेडियो नेपालको एफएम प्रशारण सेवा सुरु भएको छ । रेडियो नेपालको सञ्चालक संस्था सार्वजनिक सेवा प्रसारण नेपालले सदरमुकामको उपल्लोकोटमा रिले स्टेशन प्रविधि जडान गरी गत सोमबारदेखि एफएम ब्याण्डको ९८

जिल्लामा ग्याँस सिलिण्डर गुणस्तर र उपभोक्ता अधिकार विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कञ्जुमर आई नेपालको आयोजना तथा नेपाल आयल निगमको सहयोगमा बिहीवार कार्यक्रम भएको हो । ‘स्वच्छ र

एकिकरण नेपालद्धारा संचालित सामुदायिक सुरक्षा जालो कार्यक्रमको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि लेखा परिक्षण सम्पन्न गरिएको हो । सामुदायिक सुरक्षा जालो कार्यक्रमले लक्ष्यभन्दा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशमा राइड सेयरिङ लागु गरिछाड्ने बताएका छन् । जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा पाण्डेले सो दृढता व्यक्त गरेका हुन् । राइड सेयरिङ लागु गर्न आफू

मोर्डन सेकण्डरी इङ्लिस बोर्डिङ स्कूलबाट हालै सार्वजनिक एसईईको नतिजामा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । २०८१ को एसईईमा सर्वोत्कृष्ठ नतिजा ४ जिपिए ल्याउन सफल सार्थक बगालेलाई सम्मान गरिएको

चुमनुब्री गाउँपालिका ३ पाङसिङका चन्द्रबहादुर गुरुङको दुबाईमा निधन भएको छ । ४४ बर्षका गुरुङको केही दिनअघि दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यू भएको स्थानीय वुद्ध गुरुङले जानकारी दिए । उनको शव बिहिबार