| मङ्लबार, कार्तिक २४, २०८३

मृत्यु

गोरखाको जिसस उपप्रमुखका श्रीमान मृत फेला

जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुखका श्रीमान हरि बहादुर परियार मृत अवस्थामा फेला परेका छन् ।

वुधवार बिहान शहिद लखन–९ कुडुले स्थित खोल्सामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । यही पुष ५ गतेदेखि सम्पर्क विहीन उनको खोजी कार्य भइरहेको थियो ।

शव पोष्टमार्टमका लागी गोरखा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्