| मङ्लबार, कार्तिक २४, २०८३

होटल व्यवसायी महासंघका उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत

होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी महासंघको उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

चितवनमा मंगलबार र बुधबार आयोजित महाधिवेशनले श्रेष्ठलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

महाविधेशनले दिनेशकुमार चुकेलाई महासंघको अध्यक्षमा र वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापासहित ८१ सदस्यीय कार्यसमिति चयन गरेको चयन गरेको जिल्ला होटल संघ गोरखाका अध्यक्ष अञ्जनबाबु खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्