
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा भएको विमान दुर्घटनामा निधन भएको छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन एएनसी एटीआर–७२ जहाज अवतरण

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको

पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ। यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य,

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६

केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा गोरखाको अजिरकोट गाउँपालिकाका तुलसीराज धिताल चयन भएका छन् । शनिवार तनहुँको आँबुखैरेनीमा भएको १६ औँ साधारण सभा एवं छैठौँ अधिवेशनले धिताल अध्यक्षमा सर्वसम्मत चयन भएका

पत्रकार केशव गुरुङ सम्मानीत भएका छन् । सर्भे सुलभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको धार्चे ४ लाप्राकको पहिलो वार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघ गोरखाका सह सचिव एवं तमु संचारकर्मी संघका

लायन्स क्लव अफ देउराली दियालो काठमाण्डौँले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेको छ । क्लवका संस्थापक अध्यक्ष खोमराज खराल (रमेश) सहित ९ जनाको समुहले शुक्रवार आश्रममा पुगेर चामल, तेल

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद बिगत तीनबर्षदेखि थपिएको छैन । म्यादथप नहुँदा त्यससम्बन्धी काम कारवाही राम्रोसँग हुन नपाएको आयोजना कार्यालयले जनाएको छ ।एमक्यापको म्याद सकिएको करिब तीन वर्ष पुगेको

घिउ, चाकु, तरुल भन्नेबित्तिकै सबैको मुख रसाउँछ । वृद्धवृद्धाहरू पनि लोभिन्छन् । युवकयुवतीलाई त झन् मन नपर्ने कुरै भएन । सबैले रमाई रमाई खाने गर्छन् घिउ, चाकु, तरुल । परापूर्वकालदेखि

११ औँ गोरखा महोत्सवलाई नयाँ र फरक ढंगले संचालन गर्ने घोषणा गरेको गोरखा उद्योग बाणिज्य संघ आफ्नै निर्णयबाट पछि हटेको छ । कृषि पर्यटन र औद्योगिक ब्यापार मेला नाम दिएर