
बारपाक सुलिकोट गाउँपालिकामा फागुन १ गते सार्वजनिक विदा दिइएको छ । गाउँ कार्यपालिकाको गत सोमबार बसेको वैठकले जनयुद्धको दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गोरखाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने भएको छ। बैंकले ११९ करोड लगानी गर्ने भएको हो। गोरखाको दूधपोखरीमा निर्माणधिन चेपे जलबिद्युत आयोजनामा बैंकले एक्लै १ अर्ब १९

अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ

सशत्र संघर्षको तयारी हुँदादेखि नै माओवादीमा लागेका कृष्ण धिताल हाल गण्डकी प्रदेशको सभामुख छन् । गोरखाबाट प्रदेश सभा सदस्य निर्वाचित धितालले अनलाइनखबरसँगको कुराकानीमा सशस्त्र युद्धका दिन सम्झिए । युद्धमा धेरै

मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १००

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब

शहिदलखन गाउँपालिकाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सोमबार अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिकाको आर्थिक विकासतर्फ ७ प्रतिशत, सामाजिक विकास तर्फ ३७ प्रतिशत,

बूढीगण्डकी जलविद्युत आयोजनाको काम यथासीघ्र सुरु गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले ध्यानाकर्षण गराएका छन् । संसदमा बोल्दै बजगाईले राष्ट्रिय गौरवको योजना भएकाले यसको निर्माण कार्य सुरु गर्न ढिलाइ गर्न नहुने

माघ शुल्क पुर्णिमा तिथि पारेर धार्चे गाउँपालिका ४ लाप्राकका किसानहरुले आइतबार प्रमुख बाली मकैको बिउ जमिनमा गाडे, कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर सोमबार धुमधामले मकैको विवाह सम्पन्न गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।