| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

भिमसेनथापा गाउँपालिकाका शहिदका परिवार र पुर्व जनप्रतिनिधहरुलाई सम्मान

भीमसेन थापा गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा पालिकाभित्रका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सोमबार ‘ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजवाद उन्मुख नमुना गाउँपालिका निर्माण शुभारम्भ’ गर्दै गाउँपालिको सहिद

युवाहरुको विदेश पलायन रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले युवाहरु विदेश पलायन हुने क्रम रोक्न र स्वदेशमै रोजागरीका लागि योजनाबद्ध व्यवस्था गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार नेपाली युवाको श्रम र सीपलाई विदेश

केरौँजा माविलाई हाम्रो साहारा फाउन्डेसनद्वारा न्यानो कपडा र सेनेटारी प्याड बितरण

धार्चे गाउँपालिका २ केरौँजा माविमा हाम्रो सहारा फाउण्डेशनले ट्रयाकसुट र सेनिटरी प्याड बितरण गरेको छ । गोरखा सदरमुकामस्थित हाम्रो साहारा फाउन्डेसनद्वारा आइतबार एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले उक्त

गणतन्त्र जन्माउने मुख्य आधार जनयुद्ध हो : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधनमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख सामावेशी लोकतन्त्रको जन्मदाता जनयुद्ध रहेको बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकामा आयोजित जनयुद्ध दिवस कार्यक्रमलाई

गण्डकीको बुट्टार जिपलाइनमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार गण्डकी गाउँपालिका १ बुट्टारमा रहेको जिपलाईन यात्राको अनुभव लिएका छन् । साहसिक खेलका रुपमा परिचित जिपलाइनमा श्रेष्ठसँगै पुर्व सांसद हरिराज

राष्ट्रपतिको बिषयमा सर्वसहमति जुटाउने पक्षमा छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति जस्तो गरिमामय पदका बारेमा सबैको सहमति जुटाएर निष्कर्षमा पुग्नु उपयुक्त हुने बताएका छन् । गृहजिल्ला गोरखामा आइतबार पत्रकारहरुसँगको भेटमा उनले

गोरखाका २६ जना उद्यमीहरुलाई अनुदानमा सामग्री बितरण

पर्यटन तथा उद्योग कार्यालय गोरखाले २६ जना उद्यमीहरुलाई उपकरण प्रदान गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाको चालुवर्ष स्वीकृत कार्यक्रमअनुसार सामग्री बितरण गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए

गोरखाको छेकम्पारमा अहिंसा शताब्दी महोत्सवको तयारी

अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव तयारी गरिएको छ । २०८० को वैशाख ६ गतेदेखि ९ गतेसम्म चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा

गोरखामा हत्याको अभियोगमा २ जना पक्राउ

एक महिलाको हत्या गरेको अभियोगमा गोरखा नगरपालिका १२ का दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते गोनपा १२ को रत्नेटारकी ३० वर्षिय बिमला कुमाल मृत भेटिएकी

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा गोरखा उपविजेता

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । गोरखा नेत्रहिन क्रिकेट संघ उपविजेता बनेको छ । वीरगन्जमा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट