| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

गण्डकी गाउँपालिकाको १० विद्यालयमा शुन्य दुब्र्यशनी कार्यक्रम सम्पन्न

गोरखाको गण्डकी गाउँपालिकाभित्रका विद्यालयमा शुन्य दुव्र्यसनी अभियान सुरु भएको छ । अभियानको क्रममा पालिकाले १० वटा माध्यामिक विद्यालयका मावि तहमा पढ्ने विद्यार्थीलाई सचेतना गराएको छ । वडा नम्बर १ को

हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया पनि अव गोरखा अस्पतालमै

धेरै आधुनिक सेवा सुविधा थप गरिरहेको गोरखा अस्पतालमा अब हाडजोर्नी सम्बन्धी जटिल प्रकारका शल्यक्रिया पनि सुरु भएको छ । सिआर्म मेसिनको सहायतामा गत सोमबारबाट जटिल प्रकृतिका हाडजोर्नी सम्बन्धी शल्यक्रिया सुरु

गोरखामा एक जना फरार अभियुक्त पक्राउ

गोरखामा एक जना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका स्याङजाको गल्याङ नगरपालिका वडा नं ५ पीडीखोलाका ३४ वर्षीय सुमन श्रेष्ठ(सुवाल) लाई

ओमनाथ योगी : जसले रानीबन मन्दिर परिसरलाई यो सुन्दर अवस्थामा ल्याईन

गोरखा नगरपालिका ८ को रानीबन बिस्तारै धार्मीक गन्तब्यको रुपमा बिकास हुँदैछ । विसं २०३५ सालमा गोनपा ६ का सोमबहादुर भण्डारीले तीन महिना सम्म ध्यान गरेर बसेको उक्त ठाउँलाई उनकी छोरी

गुम्दाका १६ वर्षीय बालक आठ दिन देखि सम्पर्क विहिन

धार्चे गाउँपालिका वडा नं ५ स्थायी घर भएका १६ वर्षीय सोम बहादुर गुरुङ आठ दिन देखि सम्पर्क विहिन भएको छ । गत फागुन २२ गते देखि घरबाट भागेर हिडेको तर

द्रव्यशाहमा स्ववियु निर्वाचन : कुँवरले उम्मेद्वारी फिर्ता लिए, सभापतिमा घिमिरे एकल उम्मेद्वार

गोरखाको लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा शनिवार स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका विद्यार्थी प्रमोदजंग कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । अब त्यहाँ चार विद्यार्थी संगठनको गठबन्धनबाट

गोरखाको नारेश्वरबाट अवैध काठसहित एक जना पक्राउ

अवैध काठसहित गोरखाको नारेश्वरबाट एक जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ३ नारेश्वर चिसापानीका ४२ वर्षीय आशकुमार सुनारलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

गोरखा बजारको मिनीट्रक दुर्घटनामा मृत्यू हुने दुईजनाको पहिचान, अरु दुईजना सिकिस्त

गोरखा बजारमा सोमबार दिउसो १ बजे भएको मिनीट्रक दुर्घटनामा मृत्यू हुने दुईजनाको पहिचान खुलेको छ । बिसौनीमोडबाट पल्टेर भएको ट्रक दुर्घटनामा सवारी धनी तथा चालक उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य

गोरखा बजारको मिनीट्रक दुर्घटनामा एकको मृत्यू, घाइतेको पहिचान खुल्यो

गोरखा बजारमा सोमबार दिउसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यू भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतकको आफन्त

गोरखा बजारमा भएको गाडी दुर्घटनामा आठ जना घाइते

गोरखा बजारको बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो १ बजे प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक पल्टिँदा ६ पुरुष र २ महिला