| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

गोरखामा मापदण्ड पूरा गरे नगरेको विवरण सात दिनभित्र उपलब्ध गराउन क्रसरहरुलाई निर्देशन

जिल्लाभित्र संचालनमा रहेका क्रसर उद्योगहरुले मापदण्ड पूरा गरे या नगरेका बारेमा विवरण उपलब्ध गराउन जिल्ला समन्वय समिति गोरखाले ११ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । नदीजन्य पदार्थको उत्खनन, संकलन

उद्योग वाणिज्य संघले नीजि क्षेत्रको साख जोगाउने काम गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य संघले निजी क्षेत्रको साख जोगाउने गरी काम गर्नुपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधारण सभालाई

आफनो क्षेत्राधिकारभित्र रही काम गर्न संघसंस्थालाई प्रजिअको निर्देशन

गोरखामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुलाई सरकारको नीति नियममा रहेरमात्र आफनो गतिविधि अघि बढाउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार सम्पन्न गैरसरकारी संस्थाहरुसंगको छलफलमा उनले

लायन्स क्लव अफ गोरखाको नयाँ कार्यकालको नेतृत्वमा मास्के

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा भगवानबाबु मास्के चयन भएका छन् । लायन्स क्लव अफ गोरखाको वर्ष २०२३÷०२४ का लागि अध्यक्षमा मास्के चयन भएका हुन् । कार्य समितिको प्रथम उपाध्यक्षमा सुजन

कांग्रेस–माओवादी सहयात्रा दुई महिनामै करेक्सन भयो : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेस र माओवादीको सहयात्रा सुधिएर आएको बताएका छन् । पालुङटारको लिगलिगकोटमा शनिवार आयोजित तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिता

हिमाल टमाटाले तेस्रो प्रयासमा जिते लिगलिगे साईकल दौडको उपाधी

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका हिमाल टमाटाले जितेका छन् । ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै

मनास्लु हिमाल सहित वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरू

सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला

गोरखाका चारवटा पालिकामा आधारभूत अस्पताल भवन अझै बनेन

अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो । उक्त कार्यक्रम अन्तरगत

चारबर्षदेखि चीन सरकारले नाकाबन्दी गर्दा उत्तरी गोरखाबासी सकसमा

चुमनुब्री गाउँपालिका ७ निलेका मिङ्ग्युर दोर्जे लामा र तिब्बतको केरुङ निवासी उनकी हजूरआमाको चारबर्षअघिसम्म नियमित भेट हुन्थ्यो । नाका बाह्रै महिना खुल्ला थियो । उताकाहरु यता आउन नपाए पनि मिङ्ग्युरहरु

धार्चेमा चैत्र ५ देखि २८ गते सम्म दुई चरणमा निशुल्क मोतिविन्दु शिविर हुने

धार्चे गाउँपालिकामा आगामी चैत्र ५ गतेबाट निशुल्क मोतिविन्दु शिविर हुने भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र धार्चे गाउँपालिकाको व्यवस्थापनमा पालिका भित्रका सबै वडामा शिविर संचालन