
पालुङटार नगरपालिका २ लिगलिगकोटमा चैत ४ गते शनिबारबाट हुने तेस्रो लिगलिगे साइकल दौडको तयारी पूरा भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

मध्यपहाडी लोकमार्गको पालुङटार खण्डमा सडकको क्षेत्राधिकारभित्र पर्ने रुख काट्ने काम सकिएको छ । अब सडक चौडा वनाउने काम केहीदिनमा सुरु हुने पुष्पलाल मध्यपहाडी आयोजना कार्यालय पालुङ्टारले जनाएको छ ।मसानेठाँटी–पालुङटारसम्मको १६

गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ बुंकोटघाटमा भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । फागुन २३ गतेबाट सुरु भएको महायज्ञ ३० गते सम्पन्न भएको महायज्ञ

गोरखाको तीनवटै क्याम्पसले स्ववियू निर्वाचन परिणाम घोषणा गरेका छन् । सर्वसम्मत उम्मेदवारी परेका ठाउँमा परिणाम घोषणा गर्न त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले परिपत्र गरेपछि क्याम्पसहरुले बुधवार नै परिणाम

गोरखा सदरमुकाम स्थित गोरखक्षनाथ वैद्धिक गुरुकुल विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई स्वादिष्ट भोजन खुवाइएको छ । नुवाकोट जिल्ला किस्पाङ स्थित सातोबाटो घइ भई हाल दुवइमा रहेका युनिक क्षेत्रीको आर्थिक सहयोगमा गुरुकुलका विद्यार्थीहरुलाई

जिल्ला प्रहरी कार्यालय गोरखाले लामो समय देखि फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेका छन् । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका स्याङ्जा गल्याङ नगरपालिका वडा नं.५

व्यवसायिक तरकारी खेती गर्ने गण्डकी गाउँपालिकाका १२४ जना सीमान्तकृत चेपाङ किसानलाई क्रेट वितरण गरिएको छ । मौसमी तथा बेमौसमी तरकारी सुरक्षित तरिकाले बजारसम्म पु¥याउन मद्दत पुग्ने उद्देश्यले सांसद राजेन्द्र बजगाईँले

उपभोक्ताको अधिकारका बारेमा बस्तु तथा सेवाका बिक्रेताहरुले विशेष ख्याल गर्नुपर्ने गोरखाका सरोकारवालाहरुले बताएका छन् । विश्व उपभोक्ता दिबसको अवसरमा बुधवार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा बक्ताहरुले बस्तु तथा सेवाको उपभोग गर्नेहरुको
२०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ । स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा

गोरखाबजार, आरुघाट, आर्खेत सडक निर्माण भएर गाडी चल्न थालेको २० बर्ष नाघ्यो । त्यसयता सडक चौडा भयो, आधाआधीजसो कालोपत्रे भयो, बाँकी सडक पनि पटक–पटक ग्राभेल भयो तर आर्खेत खोलामा पुल