| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

आजको मौसम पूर्वानुमान!

देशका केही स्थानको मौसम आज बुधबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले बिहान कोशी

तोलामा २ हजारले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै

रुन्चेतमा भएको निशुल्क आँखा जाँच शिविरबाट एक सय ६६ जना लाभान्वित

धार्चे गाउँपालिका वडा नं २ स्थित रुन्चेतमा मंगलबार भएको निशुल्क आँखा जाँच शिविरबाट एक सय ६६ जना लाभान्वित भएका छन् । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको

आधारभूत कानून पनि पालना नगरी मस्र्याङ्दी दोहन

मुग्लिन पोखरा सडक स्तरोन्नतिको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्शन कम्पनी(सीसीसीसी)ले नदीको प्राकृतिक स्वरुपमा नकारात्मक प्रभाव पर्ने गरी मस्र्याङ्दीको मूल प्रवाहमै एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन गरेको

प्रधानमन्त्री दाहालद्वारा गोरखा २ मा २० किलोमिटर सडक स्तरोन्नतिको सिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा मंगलवार २० किलोमिटर सडक स्तरोन्नति गर्ने कामको शिलान्यास गरेका छन् । पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्दै उनले भने ‘विकास निर्माणको

पार्टीभित्रको अराजकता र अवसरवादलाई नियन्त्रण गर्नुपर्छ : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको अराजकता र अवसरवाद प्रवृतिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ गोरखाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले पार्टीको संगठन सुदृढीकरण गर्नका

संघिय सरकारले छिट्टै पूर्णता पाउँछ, प्रदेश सरकार पुर्नगठन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा मंगलवार बिहानदेखि छलफल सुरु भएको बताएका छन् ।मंगलवार गोरखा २ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै उनले भने ‘हिजोबाट एउटा

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन्।  राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति

कुपोषण जनस्वास्थ्यको समस्या बन्दै

पछिल्लो समय नेपालमा कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले जनसाङ्ख्यिक सर्वेक्षण २०२२ को प्रारम्भिक नतिजा अनुसार नेपालमा कुपोषण

केन्द्रबाट निर्णय नआउँदा गण्डकीमा नयाँ सरकार गठनमा अन्योल

संघदेखि प्रदेशमा साढे दुई महिना अघि बनेको एमाले–माओवादीसहितको गठबन्धन राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फुटेपछि गण्डकी प्रदेश सरकार धरापमा परेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम घोषणापछि सरकार गठनको रस्साकस्सीबिच बनेको