
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा

केशव गुरुङ : गोरखामा ७५ प्रतिशत घरपरिवारको घरको छानो जस्ताको रहेको पाइएको छ । राष्ट्रिय जनगणना अनुसार गोरखामा ७१ हजार सात सय २९ घरपरिवार छ । ति मध्ये ५३ हजार

गोरखा अस्पतालको स्वर्णजयन्तीमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा आउने भएका छन् ।चैत्र २४ गते दिउँसो एक बजे स्वर्ण जयन्ती उद्घाटन कार्यक्रम रहेको गोरखा अस्पताले जनाएको छ । स्वर्ण

गोरखा नगरपालिकाको आयोजनामा न्याय सम्पादन सम्ंबन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, न्यायिक समितिका सदस्य, वडा सचिवहरु सहभागी कार्यक्रममा जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्माले न्याय सम्पादनका

गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डे यतिबेला जनता भेटघाटमा ब्यस्त छन् । गोरखा क्षेत्र नम्बर २ प्रदेस सभा ‘ख’ का बाट निर्वाचित कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पाण्डे चुनाव प्रचारमा जस्तै

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपिओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ ।लिमिटेडको

ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटकीय विकास गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरिरहेको नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा पनि गर्ने भएको छ । गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्मको एकीकरण पदमार्गको यात्रा गरिरहेको सेनाले

गोरखाको पालुङटार नगरपालिकाले मंगलवार सार्वजनीक सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले पालिकाले गरेका कामकाज र जनप्रतिनिधीको कार्यशैलीका बारेमा सुझाब र प्रश्न राखेका थिए । पालिकाले संचालन गरेका योजनामा बजेट

नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि नेपाल विद्युत प्राधिकरणको बहुमत

गाोरखाका लघुवित्तीय संस्थाहरुको ज्यादती गरेको भन्दै आन्दोलन सुरु भएको छ । लघुवित्त संस्था विरुद्ध संघर्ष समिति नेपाल, गोरखामा आवद्ध लघुवित्त पिडितहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखा परिसरमा प्लेकार्ड सहित दिनभर