
टावर मर्मत सम्भार गर्नुपर्ने भएपछि मनकामना केबुलकारको सेवा चैत्र २२ गते बुधबार बन्द हुने भएको छ । टावरको मर्मत सम्भार सकिएलगत्तै २३ गते बिहीबारबाट सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको

मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले गोरखा संग्रहालय तराईमा पनि विस्तार गर्न माग गरेका छन् । आइतबार गोरखा संग्रहालय पुगेर गोरखा संग्रहालय स्थापना गर्न रौतहटस्थित आफ्नो जग्गा उपलब्ध गराउने

आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय

सरकारले बिगत बर्षमा जस्तै यसबर्ष पनि बैशाख पहिलो साता बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र

शिव उप्रेती : घामले काठमाडौँको हलचोक, पोखराको हलचोक र गोरखाको हुलचुकलाई खासै विभेद गर्दैन, किनभने यी सबै ठाउँमा उदय र अस्तय एकसाथ हुन्छ । विभेद त तिनले गर्छन्, जसले विभेदविरुद्ध

निषेधित क्षेत्रका रुपमा रहेको गोरखाको मनास्लु क्षेत्रमा गाइड लिएर मात्र भ्रमण गर्न जानु पर्ने नियमलाई सरकारले अझै कडाइ गरेको छ । साथै पदयात्रालाई थप सुरक्षित बनाउन भन्दै दुई वा त्यो

गोरखाका लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । उनीहरु नेपाल लघुवित्त वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्य समितिमा आवद्ध भएका हुन् । शनिबार भएको कर्मचारीहरुको भेलाले सागर अधिकारीको

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरवार परिसरमा रहेको कालिका मन्दिर निर्माण दोस्रो पटक थप भएको म्यादमा पनि पूरा नहुने भएको छ । २०७८ भदौ १५ गते सम्झौता भएर २०७९ असारमा

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री

चैत १७ गते शुक्रबार विप्लव नेतृत्वको नेकपाकी स्थायी समिति सदस्य उमा भुजेल र रीता थापा (बिक) गोरखा कारागार पुगे । २०५७ साल चैत १७ गतेअघि तीन महिनासम्म दोषीका रुपमा महिनौँ