
गोरखा नगरपालिका स्थानीय वन महासंघको अध्यक्षमा ज्योती कोईराला चयन भएका छन् । शनिवार गोरखा सदरमुकाममा सम्पन्न भएको दोस्रो अधिवेशनले कोईरालालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा कुमार बानियाँ, सचिव

गोरखामा आजदेखि आठौँ ओसन कप अण्डर थर्टिन फुटबल प्रतियोगित सुरु हुँदैछ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवको प्रशिक्षण मैदानमा सुरु हुने प्रतियोगितामा बिभिन्न जिल्लाका १२ वटा टिम सहभागी

तमु संचारकर्मी संघमा नयाँ नेतृत्व चयन भएको छ । पोखरामा सम्पन्न पाँचौ राष्टिूय महाधिवेशनले आँबुखैरेनीमा कार्यरत पत्रकार चित्र गुरुङ महासचिव र गोरखामा कार्यरत केशब गुरुङ, दानबहादुर गुरुङ केन्द्रीय सदस्यमा चयन

नेपाल सार्वजनिक सेवा कर्मचारी संघ राष्ट्रिय समितिको उपाध्यक्षमा गोरखाका प्रकाश भट्ट चयन भएका छन् । शनिवार भएको अधिवेशनबाट गोरखाको भिमसेन थापा गाउँपालिकाका भट्ट उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताएका छन् । शनिबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको

धार्चे गाउँपालिका १ हुलचुककी मङ्नी गुरुङलाई अचेल जो कोही नयाँ मान्छे गाउँमा आएपनि आफ्नै कथाव्यथा सुन्ने मान्छे आए जस्तो लाग्छ । त्यसैले उनी उतिर लहसिन्छिन् । उसले चासो दिएर सुन्यो

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालिन न्याय संम्बन्धी विधेयक रोक्न लागि प्रतिपक्षदलहरु लागि परेको बताएका छन् । शुक्रवार गोरखामा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘सिङ्गो राष्टूको जिम्मेवारी हो

गोरखा जिल्ला फुटबल संघ गोरखाले २५ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । एन्फा गोरखामा आवद्ध क्लवका सदस्यहरु प्रशिक्षणमा सहभागी थिए । गोरखाको फुटबल क्षेत्रको विकास गर्न र दक्ष प्रशिक्षक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाटै मुख्यमन्त्री हुने संभावना रहेको बताएका छन् ।गोरखा अस्पतालको स्वर्ण जयन्तीको उद्घाटन गर्न आएका उनले भने ‘अहिले त गोरखामा (यहाँ) तपाईहरुको निर्वाचित जनप्रतिनिधि प्रधानमन्त्री