
गोरखाको शहिदलखन गाउँपालिका वडा नं ४ ताक्लुङस्थित आनन्ददेवी युवा क्वललाई सांसद राजेन्द्र बजगाईँले खेलकुद सामाग्री प्रदान गरेका छन् । गोरखा क्षेत्र नं १ बाट विजयी प्रनिनिधि सभाका सांसद राजेन्द्र बजगाईले
जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका वडा नं ४ सिरानडाँडाका ४९ वर्षीय डिलबहादुर तामाङ शनिबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्षमा टिकाराम गुरुङ चयन भएका छन् । महासंघ गोरखाको मंगलबार सम्पन्न भएको प्रथम जिल्ला भेलाले गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा गोरखाका ब्यवशायी जिबनज्योती श्रेष्ठले उम्मेदवारी दिएका छन् । मंगलवार र बुधवार काठमाण्डौँमा हुन लागेको ५७ औँ सधारण सभा तथा अधिवेशनमा श्रेष्ठले गण्डकी प्रदेशको तर्फबाट

विपतमा परेका गोरखाका पाँच परिबारलाई लाभग्राही कायम गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको हो । जिल्ला प्रशासन

गोरखा नगरपालिका ६ ढाँडगाउँका सन्तमाया र जुठे बिक दम्पतिले भुइँचालो गएको साल गोरखा बजारका हरिबाबु श्रेष्ठ र पूर्णकुमार श्रेष्ठसित तीन, तीन लाख रुपैयाँ सापट लिए । एकजना साहुसित च्याङ्लीस्थित ससुरालीको

बेलायतका तत्कालीन राजकुमार ह्यारी २०७२ सालको चैत ११ गते लापुवेशीको प्रभातकिरण माविमा आए । टिम रुविकनको समन्वयमा उनीसहित १२ जनाको टिमले त्यहाँ चैत १६ गतेसम्म विद्यालयको भवन निर्माणका लागि श्रमदान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गोरखाको अध्यक्षमा मेलिना बराम चयन भएकी छन् । फोनिज गोरखाको सोमबार सम्पन्न भएको जिल्ला भेलाले बरामको अध्यक्षतामा सात सदस्य कार्यसमिति गठन गरेको हो । फोनिज

लियो क्लब अफ गोरखाको अध्यक्षमा मोहन श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न भएको क्लवको भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बर्ष २०२३÷२०२४ को प्रथम उपाध्यक्ष मिलन उपरकोटी,

‘भर्खरै एसईई सकेका १० जना परीक्षार्थीलाई ‘अब कहाँ पढ्ने ?’ भनेर सोध्दा एकजनाले पनि जिल्ला भित्र पढ्छु भनेनन्’, खनालले कटु अनुभव सुनाए, ‘११, १२ कक्षा पढ्न त यसरी बाहिरिन्छन् भने