
गोरखामा स्कुटर चोरेको आरोपमा एक जना पक्राउ परेका छन । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नं. ६ चनौटेका २० वर्षीय सुवास भन्ने मोतिराम घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

२४ घण्टादेखि राजमार्ग छेकेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीहरु तितरबितर गराउन दुईसेल अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले

नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गोरखाको अध्यक्षमा धु्रव खनाल चयन भएका छन् । नेकपा माओवादी केन्द्र गोरखाको पार्टी कार्यालयमा आइतबार भएको महासंघको प्रथम जिल्ला भेलाले

तीन महिनाअघि धार्चे गाउँपालिका ६ को वडा सचिवमा तुल सलामी नियुक्ति लिएर आए । दुई महिना नबित्दै उनले अधिकृतमा नाम निकाले र वडा सचिव पद खालि गराएर गए । त्यसपछि

चीन सरकारले चुमनुब्री गाउँपालिकाका लागि उपलब्ध गरेको एक्स्काभेटर सात महिनादेखि गोरखा सदरमुकाममा थन्किएको छ । चीन सरकारले सीमा क्षेत्रमा रहेको १४ वटा हिमाली पालिकालाई गत असोज महिनामा एक्स्काभेटर(डोजर) सहयोग गरेको
नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्राको टोली पाल्पा पुगेको छ ।गत चैत २९ गते गोरखाबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै पाल्पा

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरू हुने बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा शनिबारदेखि सुरू

गोरखाको शहिद लखन गाऊँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । पालिकाले केही साता अघिमात्रै उत्पादनमा आधारित अनुदान वितरण सम्बन्धी कार्यविधि पारित गरी कार्यक्रम सुरु गरेको हो

गोरखामा आगामि वैशाख २२ गतेदेखि २० औँ सवालाख रोट महोत्सव हुने भएको छ । गोरखा सदरमुकाममा सिद्धाश्रम शक्तिकेन्द्रले शनिबार पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराएको हो । गोरखनाथ गुफामा

गोरखाको पालुङटार नगरपालिकामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रमका बारेमा विज्ञहरुसँग छलफल भएको छ । पालुङटार नगरपालिकाको आयोजनामा शनिबार काठमाडौमा नगरपालिकाको आर्थिक वर्ष २०८० र ८१ को वार्षिक नीति तथा