
गण्डकी गाउँपालिका–५ दर्वुङमा संचालित अचार तथा आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ । युवा रोजगार तालिम अन्तरगत पालिकाले संचालन गरेको तालिम दश दिनसम्म चलेको हो । तालिममा पालिका भित्रका

बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी प्रदीप थिकेलाई दिइएको छ। ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि सीईओको जिम्मेवारी थिकेलाई दिएको हो। बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडले १२००

नेपाल एकीकरण महाअधियानमा पृथ्वीनारायण शाहलाई सघाउने मणिराम गाइनेको इतिहास जगर्ना गर्ने उद्देश्यका साथ गोरखामा ‘मणिराम गाइने स्मृति प्रतिष्ठान’ गठन गरिएको छ । मंगलप्रसाद गान्धारीको अध्यक्षतामा समिति चयन गरिएको हो ।

गोरखा अस्पतालमा एक बेवारिसे वृद्धा विगत नौ दिनदेखि उपचाररत छिन् । खुट्टा भाँचिएर उपचार गराउन आएकी उनको रेखदेख गर्ने कोही नभएको अस्पतालले जनाएको छ । गोरखा अस्पतालमा उपचाररत ७० बर्षिया

गोरखामा हरेक वैशाख पुर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ । गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव शुक्रबारदेखि सुरु भएको हो

एक साताअघि आफ्नो घरभित्रै मृत भेटिएका दोर्जे ग्याल्जेन लामा (ठकुरी) को हत्या भएको आशंका गरिएको छ । गत बैशाख १७ गते चुमनुव्री गाउँपालिका–४ नाम्रुङस्थित आफ्नै घरभित्र मृत भेटिएका ४५ बर्षीय

२० औँ सवालाख रोट महोत्सव आजदेखि सुरु हुदैछ । रोट महोत्सवको उपलक्ष्यमा सिद्धाश्रम शक्ति केन्द्रबाट बिहान ८ बजे कलशसहित रथयात्रा गर्ने आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । गोरखनाथ मन्दिरसम्म

सिरानचोक गाउँपालिकामा ठाडो भाका गीत प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल साँस्कृतिक केन्द्र काठमाडौको आयोजना, न्यू दौँतरी समूह चित्रेपोखरीको सहआयोजनामा र सिरानचोक गाउँपालिकाको प्रबद्र्धनमा विहिबारबाट प्रतियोगिता सुरु भएको हो ।

सिरानचोक गाउँपालिका–५ चित्रेपोखरीमा नवनिर्मित अस्थायी प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विहिबार एक कार्यक्रमका बीच भवन उद्घाटन गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गोरखामा प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताको मुद्दा सम्बन्धी अन्तरत्रिया कार्यत्रम सम्पन्न भएको छ । मानव अधिकार शान्ति समाज गोरखा शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको