
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । गत १४ गते नियुक्त भएर १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन्

केशव गुरुङ : गोरखाका तीन वटा पालिकाका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा पशुचौपायामा फाट्टफुट्ट देखिएको यो रोगको सङ्क्रमण हाल चिन्ताजनक रुपमा फैलिएको भेटेरिनरी अस्पताल तथा

गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका

दुर्गमका विद्यार्थीलाई पढाइतर्फ आकर्षित गर्ने उद्देश्यले धार्चे ६ काशिगाउँको सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई निशुल्क विद्यालय पोशाक वितरण गर्ने गरिएको छ । दातृसंस्थाहरुसंग समन्वय गरी विगत आठबर्षदेखि विद्यालयले त्यहाँ अध्ययनरत सबै

लक्जम्वर्ग देशको विकास सहयोग तथा मानवीय सहायता (परराष्ट्र) मन्त्री फ्रान्ज फायटले गोरखाको भ्रमण गरेका छन् । बुधबार दिउसो १ वजे हेलिकोप्टरबाट गोरखा आएका मन्त्री फ्रान्जले गोरखा अस्पतालको प्रगति विवरण जानकारी

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आउँदो तीन दिनको मौसम पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार अहिले देशभर मौसम बदली भएको छ । कतैकतै सामान्य बर्षा भइरहेको छ

अहिले जताततै गाउँघर रित्तिने र खेतबारी बाँझिने अबस्था रहेकाले युवाहरुलाई गाउँ फर्काउने अभियान सञ्चालन गर्न भीमसेनथापा गाउँपालिका घर भई काठमाडौँ बसोबास गर्नेहरुले सुझाव दिएका छन् । आउँदो आर्थिक बर्षका लागि

धार्चेका विभिन्न वडाहरुमा हालै गरिएको आँखा शिविरमा एकहजार नौसय ५६ जनाको आँखाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्य एकसय सातजनाको आँखाको मोतियाविन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुको अपरेशनका लागि

गोरखा सदरमुकाममा वैशाख २३ गते साइबर अपराध र साइबर सुरक्षा सम्बन्धी प्रदेशस्तरीय सचेतनामुलक कार्यक्रम हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ गोरखा शाखा, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा मंगलबारबाट तथ्यांक व्यवस्थापन तथा विश्लेषण सम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ । बिश्व बिद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालामा द्रव्यशाह