
गुरुङ, घलेको पाँचसय छयालिस घरधुरी रहेको धार्चे गाउँपालिका ६ मा ३१ घर विश्वकर्मा समुदाय बस्छन् । सबै घरधनीको नाममा जग्गाधनी लालपूर्जा छ, तर गरिखाने जग्गाको होइन, घरले चर्चेको घडेरीको मात्रै

गोरखा नगरपालिका–३ नारेश्वरको होल्सिङमा रहेको झाँक्री गुफा संरक्षणको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको प्राचीन गुफा संरक्षणमा चासो नदिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ‘तत्कालीन समयमा

गोरखा नगरपालिका–१३ मा महिलाहरुका लागि मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमूलक तालिम सम्पन्न भएको छ । वडा न. १३ को आयोजना तथा ओम राजश्री मल्टी एग्रो

शहिदलखन गाउँपालिका वडा नं ७ बुङ्कोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार विहान साढे चार बजे तिर विद्युत लाइन सट हुँदा स्वास्थ्य चौकीको भवनमा आगलागी भएको हो । स्वास्थ्य

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न भएको छ । तमु ह्योल छोज धिँ नेपाल गोरखाको हलमा शनिबार परीक्षा भएको हो । परिक्षामा जिल्लाका ९ पालिकाबाट ३९ जना बिद्यार्थी

नेकपा माओवादी केन्द्र गोरखाको तीनदिने जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी जिल्ला समन्वय समिति गोरखाको आयोजनामा शनिबार पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीको विशुद्ध

इन्टरनेशनल काउन्सिल अफ म्युजियम नेपाल(आइकम)को केन्द्रीय सदस्यमा गोरखाका सन्तोष गुरुङ निर्वाचित भएका छन् । देशभरिका संग्रहालयहरुको छाता संगठन आइकम नेपालको शुक्रबार भएको छैटौ अधिवेशनबाट हिउचुली सामुदायिक सग्रहालय तर्फबाट गुरुङ केन्द्रीय

‘मान्छे डुब्यो’, शुक्रवार दिउँसो करिव साँढे दुई बजेतिर छेवेटारस्थित दरौदी नदी आसपास एक्कासी कोही चिच्यायो । वरपरका मान्छे नदी आसपास एकीकृत भए । नदीको गहिरो भागमा फँसेका एक व्यक्ति डुब्न

सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक

भारतीय सेनामा कार्यरत धार्चे ३ खोर्लाका धनराज गुरुङ एकसाताअघि छुट्टीमा आए । निम्रुङखोलामा मह उत्सव हुने दिन नजिकिएपछि उनी घर विदामा आएका हुन् । उनी आएपछि गत जेठ १ गतेदेखि