| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो

 भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले

गोरखा नगरपालिका स्वीस टुरिजम अवार्डका लागि छनौट

गोरखा नगरपालिका स्विस टुरिजम अवार्ड २०२३ का लागि छनौट भएको छ । गोरखा पर्यटनको सम्भावना युक्त क्षेत्र भएकाले टुरिजम अवार्डका लागि छनौट भएको नगरप्रमुख कृष्ण रानाले बताए । गोरखा नगरपालिकाको

गोरखा अस्पताललाई ५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

गोरखाका अस्पतालमा बाल चिकित्सा कक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मुटु फाउन्डेशनको समन्वय तथा मनोज एशोसिएसन फ्रान्स तथा हुमेड ब्रेस्ट फ्रान्स नामक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका

गोरखामा ब्रान्ड योरसेल्फ इन जेसिआइ कार्यक्रम सम्पन्न

गोरखा जेसिजले युवाहरुमा सकारात्मक सोच र नेतृत्व विकासका लागि एक दिने ब्रान्ड योरसेल्फ इन जेसिआइ कार्यक्रम संचालन गरेको छ । कार्यक्रमलाई जेसिआई नेपालका टे«नर तथा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुसालले

गोनपा १४ मा लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम

गोरखा नगरपालिका वडा नं १४ स्थित शिवालय टोलमा लागु औषध दुव्र्यसनी विरुद्धको जनचेतनामूलक कार्यक्रम संचालन भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वरिष्ठ नायब निरिक्षक प्रेमराज मिश्रको कमाण्डमा

गण्डकी गाउँपालिकाको तीस ठाउँमा सिसि क्यामेराको निगरानी

गण्डकी गाउँपालिकाले बिभिन्न ठाउँमा सिसि क्यामेरा जडान गरेर निगरानी बढाएको छ । तीस वटा क्षेत्रलाई निगरानी गर्ने गरी ६० वटा सिसि क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाभित्र राजश्व

गोरखाका विभिन्न ठाउँमा वृक्षरोपण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं १० विरेन्चोकमा रहेको रत्नराज्य माविमा वृक्षारोपण तथा विरुवा गोडमेल कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गोरखा तारानगर र लियो क्लव अफ गोरखा तारानगरको संयुक्त

बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ

सरकारले बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जगत श्रेष्ठलाई नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीस्तरीय निर्णयअनुसार १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना

पर्यटकको सहजताका लागि धार्चेको बिभिन्न स्थानमा सूचना बोर्ड

आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गको बिभिन्न स्थानमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारी तथा धार्चे मनास्लु

जीपीए ४ ल्याउनेको कथा : सन्दूक रुइतको जीवनीले मिहिनेत गर्न प्रेरित गर्‍यो

गोमा भट्ट मेडमले नेपाली पढाउँदा डाक्टर सन्दूक रुइतको जीवनी पढाउनु भयो । सफल हुनका लागि उनले गरेको संघर्षको बारेमा सुनाउनु भयो । डाक्टर भएपछि उनले गरेको योगदान र उनले पाएको