| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

जब उनको भगवान थुनामा परे

गोरखा नगरपालिका ७ सतिपिपलका सुरेश शाहीलाई अहिले आफू कुलकै घाती भएको अनुभूति हुन थालेको छ । ‘कसैले नहेर्नु है’ भनेर बाजे बराजुको पालादेखि चोयाको बाकसभित्र बख्खुले ढाकी लुकाएर राखेको अमूल्य

आज प्रधानमन्त्रीले बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने

लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । आज बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । आयोजनाको

गोरखा आरुघाटका एक युवक सहित नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ

गोरखाका एक जना युवा सहित प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका–१० बस्ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी

एक लाख २३ हजारद्वारा गोरखा संग्रहालय अवलोकन, २६ लाख राजस्व संकलन

केशव गुरुङ : नेपाल एकीकरणको उद्गस्थल गोरखा सदरमुकाममा रहेको गोरखा संग्रहालय अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । कोभिड र लकडाउनपछि सुरक्षित र खुल्ला वातावरण निर्माण

पूर्वप्रधानमन्त्रीसित नागरिकको गुनासो : एक घर एक धारा छ, तर घर रित्तो छ

आफूलाई अर्थ र विकासको राजनीतिकर्मी भन्न रुचाउने पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई हरेक महिना गृहजिल्ला गोरखा पुग्छन् । गाउँबस्ती चाहार्छन् । गाउँबस्तीको अबस्था अध्ययन गर्छन् । यसपटकको जिल्लाभ्रमणमा आफ्नै जन्मथलो खोप्लाङ

बूढीगण्डकीका २ सरोकार समितिले भने : कम्पनी स्थापनाका नाममा भ्रम छर्न खोजियो

बूढीगण्डकी डुवान क्षेत्रका बासिन्दाले बूढीगण्डकी जलविद्युत कम्पनीको कार्यालय स्थापनाले मात्र आयोजना बन्ने ग्यारेन्टी नहुने बताएका छन् । सरकारले ३ साउनमा गोरखाको बेनिघाटमा बूढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय स्थापना गर्दैछ ।

यो बर्षका लागि नयाँ जिल्ला दररेट कायम

आर्थिक बर्ष २०८०÷०८१ का लागि जिल्लाको नयाँ ज्यालादर तथा निर्माण सामग्रीको नयाँ दररेट कायम गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको आइतवार बसेको बैठकले कायम गरेको नयाँ दररेट अनुसार दक्ष

आजदेखि नेसपाको संगठन विस्तार अभियान सुरु

नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन गरेको छ । ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरुले सातै प्रदेशमा वृक्षारोपण गरी

१ अर्व ३२ लाखको बजेट पास गर्दै गोरखा नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

गोरखा नगरपालिकाको १२ औ नगरसभा आइतवार सम्पन्न भएको छ । सभाले आगामि यही आर्थिकबर्ष २०८०÷०८१ का लागि तय भएका नीति तथा कार्यक्रम एवं बजेट पास गरेको हो । नगरपालिकाको आगामि

गोरखामा भरुवा बन्दुक सहित तीन जना पक्राउ

अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका(९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल