
सहिदलखन गाउँपालिका वडा नं ७ मा रहेको दुई वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । वडा भित्र रहेको चण्डिका आधारभुत विद्यालयका एक सय २१ जना र लखन

मादक पदार्थ सेवन गरी प्रहरीलाई गालीगलौज र दुव्र्यवहार गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–६ अश्राङका २० बर्षिय प्रेम राना मगर, गोरखा नगरपालिका–३

विद्युत, खानेपानी, टेलिफोनजस्ता अत्यावश्यक सेवाहरु अवरुद्ध हुन नदिन सम्बन्धित कार्यालयहरुलाई सचेत गराइएको छ । बिहिवार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले ती सेवामा समस्या देखिए तत्काल समाधान हुनेगरी आवश्यक प्रवन्ध

गोरखाका कृषकहरुलाई कफीको विरुवा निशुल्क वितरण गरिएको छ । बृक्षारोपण पहल नेपाल नामक संस्थाको आर्थिक सहयोग तथा सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा विरुवा वितरण गरिएको हो । चार स्थानीय तहका

रुसले युक्रेनमाथि गरेको आक्रमण रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज गोरखाले विरोध प्रदर्शन गरेको छ । बिहीवार दिउँसो जिल्ला सदरमुकामको हरमटारीचोकमा उनीहरुले विरोध प्रद्धर्शन गरेका हुन् । रुसले

नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा पुनः नरेन्द्र ढकाल चयन भएका छन् । जिल्ला सदरमुकाममा विहिबार भएको युनियन गोरखा शाखाको पाँचौ अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

गोरखामा संघअन्तर्गत रहेका कार्यालयहरुले कुल बजेटको जम्मा ७९ प्रतिशत मात्र खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा संघ अन्तर्गतका सरकारी कार्यालयहरुमा प्राप्त

निर्माण व्यवसायीले काम नगरेर योजना अलपत्र पार्ने गुनासो धेरै सुन्ने गरिन्छ । तर समस्या निर्माण व्यवसायीमा मात्र छैन । कतिपय निर्माण व्यवसायीले समयमै काम सकेर भुक्तानी नपाएको समस्या पनि उत्तिकै

गत असोज २३ गतेदेखि कात्तिक ३ गतेसम्म गोरखामा सञ्चालित वुद्धिचाल प्रतियोगिताको व्यवस्थापन खर्च जिल्ला खेलकुद बिकास समिति गोरखाले अझै भुक्तानी पाएको छैन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत गोरखा क्याम्पसमा भएको

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश