| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

सिम्जुङमा भएको निशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिए

अजिरकोट गाउँपालिका–४ सिम्जुङमा सञ्चालन भएको दुई दिने निशुल्क स्त्री तथा प्रशुती रोग तथा जनरल स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन् । अजिरकोट–४ झ्यावास्थित हिमचुली नव युवा क्लबको

प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्न माग

गोरखा नगरपालिका–७ सतिपिपलको एक घरबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल(एक पारदर्शक ढुंगा) गोरखा दरवार परिसरमा गोप्य रुपमा राखिदिन माग गरिएको छ । गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाले बिहिबार प्रमुख जिल्ला

गोरखामा डाँका चोरी आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागी कारागार चलान

बारपाक सुलिकोट गाउँपालिका–६ मैलुङकी तिलकुमारी देवकोटाको घरमा डाका चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । चोरीको आरोपमा प्रहरीले सोही वडाको डाँडाथोक बस्ने ४०

अब राहदानीको बायोमेट्रिक विवरण संकलन र वितरण कार्यालय समयमा मात्र

यसअघि बिहान छ बजेदेखि साँझ छ बजेसम्म हुँदै आएको राहदानीको बायोमेट्रिक विवरण संकलनको काम अब कार्यालय बिहान १० देखि साँझ पाँचबजेसम्म मात्र हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले

पत्रकार महासंघ गोरखाको भवन निर्माणका लागि कलश आयल स्टोर्सद्वारा एकलाख सहयोग

नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणार्थ कलश आयल स्टोर्स गोरखाले आर्थिक सहयोग गरेको छ । स्टोर्सका संचालक शित्तलकाजी मास्केले बिहिवार पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टालाई एक लाख रकम

बहुबिवाह आरोपमा पक्राउ परेका ठाकुर कारागार चलान

बहुविवाहको आरोपमा गोरखा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ पौवासुनारका २४ बर्षिय ठाकुर सुनार र वडा नम्वर ४ घोप्टेचौताराकी १९ बर्षिया प्रतिमा सुर्खेती रहेका

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा बन्धक !

बूढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउन आएका सरोकार समितिका पदाधिकारीहरुलाई स्थानीय प्रशासनले केहीबेर बन्धक बनाएको छ । बुधबार गोरखाको बेनिघाटस्थित फिल्ड कार्यालय

पाँचौ नुब्री मनास्लु कपको उपाधि साम्दो फुटबल क्लवलाई

समुद्री सतहबाट ३३५० मिटर उचाइमा अवस्थित सामागाउँमा सम्पन्न भएको नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको पाँचौँ श्रृङ्खलाको उपाधि साम्दोले प्राप्त गरेको छ । चुमनुब्री २ को स्यालास्थित पेमा सम्भव स्याला स्कुलको

उद्घाटनपछि प्रधानमन्त्रीले भने- बुढीगण्डकी आयोजना निर्माणको काममा ढिलाइ गर्ने छुट छैन

प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्ररुपमा अघि बढ्ने बताएका छन्। बुधबार आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्न गोरखाको सिउरेनीटार पुगेका प्रधानमन्त्रीले दाहालले आयोजना निर्माणमा ढिलाइ गर्ने छुट आफूलाई नभएको

पालुङ्टार नगरपालिकाले निशुल्क शव वाहन उपलब्ध गराउने

पालुङटार नगरपालिकाले पालिकाभर निशुल्क शवबाहन सेवा उपलब्ध गराउने भएको छ । कोही नगरबासीको मृत्यू भएमा उनीहरुको शव व्यवस्थापन गर्नु नगरपालिकाको दायित्व भएकाले निशुल्क रुपमा शववाहन सेवा दिने निर्णय हालै सम्पन्न