
पालुङ्टार नगरपालिका ७ खत्रीटारका एक पुरुष पोखरीमा डुबेर मरेको अबस्थामा भेटिएका छन् । पालुङटार ७ कटहरेपाटा निवासी ५४ बर्षका कालीबहादुर बराम स्थानीय पिप्लेखोल्सीमा सिँचाइको प्रयोजनका लागि बनाइएको तालमा डुबेर मरेको

उत्तरी गोरखाका तीन वटा वडाका ९० जना हेपाटाइटिस बीबाट संक्रमित भएको पाइएको छ । हिमाल पारिको चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबास, वडा नं. ४ प्रोक र वडा नं. ५

प्रतीक्षा आलेआरुघाट गाउँपालिका वडा नं ३ स्याम्राङको सिरानटोल पहिरोको चपेटामा परेको छ । यही भदौ २ गते राती परेको अबिरल वर्षाका कारण गाउँमाथिको पहराबाट गाउँमा ठूलो पहिरो आएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका चेपाङ समुदायका बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । चेपाङ समुदायका विद्यार्थीहरुलाई गाउँपालिकाले खाना र बस्नका लागि मासिक रु पाँच हजार सहयोग गर्दै आएको पालिकाकी

सुस्त गतिमा बाइक चलाउने (सोलो राइडिङ) प्रतियोगितामा मनोज रम्तेल प्रथम बनेका छन् । जारी जेसिज सप्ताहको अन्तिम दिन शनिबार भएको सुस्त गतिमा बाइक चलाउने प्रतियोगितामा सुदिप श्रेष्ठ दोस्रो बनेको अध्यक्ष

हटियाथोक पोखराथोक लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिवार १३ औ साधारण सभा एवं छैठौँ अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्षबाहेकका अन्य पदाधिकारी सर्वसम्मत चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले गत भदौ १ देखि ५ गतेसम्म आयोजना गरेको आलु मेला

गोरखामा विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत गतवर्ष ४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । पशुमा लाग्ने महामारीजन्य

गोरखाको पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१

गोरखा नगरपालिका ८ हरमटारीस्थित शिवशक्ति आमा समूह महिलाहरूले तीज पर्वको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । समूहले यसवर्ष दरखाने कार्यक्रम नराखी दरका लागि खर्च हुने रकम बराबरको