
गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको बारे जानकारी आएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले जानकारी दिए ।

गोरखाको भच्चेकमा सम्पन्न भएको निशुल्क दन्त शिविरमा दुई सयभन्दा बढीले सेवा लिएका छन् । भच्चेक स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा सेवा लिएकामध्ये १७२ जनाको दाँत निकालिएको, ७३ जनाको दाँत सफा

सहिदलखन गाउँपालिका–६ मा लम्पीस्कीन रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय घैरुङले सोमबार संस्थामा आबद्ध सदस्य तथा अभिभावकहरुलाइ उक्त रोगको बारेमा जानकारी गराएको

५२ बर्षपछि परिमार्जन हुन लागेको शिक्षा ऐनले शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अनगिन्ती अधिकार कटौती गर्न लागेको भन्दै शिक्षक महासंघ तथा व्यवस्थापन समिति महासंघ आन्दोलित भएका छन् । राष्ट्रिय कार्यक्रम

जिल्ला प्रशासन कार्यालय गोरखाले आर्थिक वर्ष २०७९÷०८० मा सात करोडभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयमार्फत प्रवाह भएका बिभिन्न सेवाको शुल्कवापत उक्त राजश्व संकलन भएको कार्यालयले सोमवार पत्रकार भेटघाट

केहीदिनदेखि परेको अविरल बर्षापछिको बाढीले गोरखाका विभिन्न ठाउँमा पुल बगाएको छ । अबिरल बर्षापछि आइतबार साँझ त्रिशुली नदीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल क्षतिग्रस्त पारेको छ । आइतबार राती त्रिशुली नदीमा

नेपाल टेलरिङ ब्यवसायी महासंघको उपाध्यक्षमा सोम अच्छामी सर्वसम्मत चयन भएका छन् । शनिबार राजधानी काठमाडौँमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट अछामी केन्द्रीय उपाध्यमा निर्विरोध चयन भएका हुन् । त्यस्तै सोही महाधिवेशनबाट

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले

गोरखाको प्रसिद्ध मनकामना केवलकारको दृश्यमा पारेर विभिन्न विज्ञापन एजेन्सीहरुले अवैध रुपमा होर्डिङबोर्ड राखेका छन् । वन ऐन र नियमावलीमा भएको ब्यवस्था विपरीत ती विज्ञापन एजेन्सीहरुले सहिद लखन गाउँपालिका ३ को

नेपाल आरोहण खेल संघ(क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएशन)को उपाध्यक्षमा गोरखाका सुनारबहादुर गुरुङ निर्बिरोध निर्वाचित भएका छन् । शनिबार राजधानी काठमाडौँमा सम्पन्न भएको एसोसिएशनको छैठौं अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद धरेल र उपाध्यक्षमा गोरखा लाप्राकका