| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

क्वार्ज क्रिष्टल गोरखा दरवारमा कहिले राखिन्छ ?

गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने मन्त्रीपरिषदबाट निर्णय भइसकेको छ । गत साउन ३० गते निर्णय भएपनि गोरखा दरवारमा त्यो ढुंगा कहिले

मनकामना केवलकारको दृश्यमा पारेर राखिएका होडिङ बोर्ड हटाउन सुरु

मनकामना केवलकारको दृश्यमा पारेर बिज्ञापन एजेन्सीहरुले अवैध रुपमा राखेका होडिङ बोर्डहरु हटाउन थालिएको छ । वन ऐन र नियमावली विपरित शहिद लखन गाउँपालिका–३ स्थित शिखर सामुदायिक वन क्षेत्रमा राखिएका बोर्डहरु

चोरकाटेका तरीबहादुरको ‘माटो मोह’

शिव उप्रेती : जिन्दगी भरिको कमाइले काठमाडौँ उपत्यकामा घरजग्गा जोड्ने र उतै बसोबास गर्ने अधिकांशको सपना हुन्छ । त्यतिले नपुगे भएभरको पुख्र्यौली जायजेथा बेचेर पनि उपत्यका छिर्ने अहिलेको प्रवृत्ति हो

शिक्षा र सामाजिक विकास कार्यालय वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

शिक्षा विकास तथा समन्वय इकाइ गोरखा र सामाजिक विकास कार्यालय गोरखाको वार्षिक समिक्षा कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार दुई कार्यालयको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक

गोरखा उवासंघद्धारा गोरखा क्याम्पसलाई पंखा सहयोग

गोरखा उद्योग वाणिज्य संघले गोरखा क्याम्पसलाई पंखा सहयोग गरेको छ । स्वर्ण जयन्ती बर्षको अवसर पारेर शुक्रवार क्याम्पसलाई पंखा सहयोग गरिएको संघले जनाएको छ । गर्मीका कारण पठनपाठन समेत प्रभावित

गोरखा अस्पतालमा संचालित ओसिएमसीमा सेवा लिनेको संख्या बढ्दो

प्रतिक्षा आले मगर : गोरखा अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी) बाट गत आर्थिक बर्ष ३१ जनाले स्वस्थ्य सेवा लिएका छन् । जिल्लाभरका लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिका लक्षित

गृहमन्त्रीले दिएको समयसीमा कट्यो, साम्दोमा बिओपी राख्ने भाका सरेको सरै

तिब्बती सीमा क्षेत्रमा पर्ने साम्दो र छेकम्पारमा बोर्डर आउटपोस्ट(बिओपी) राख्ने भाका बर्षौदेखि सर्दै आएको छ । यसअघि विभिन्न कारणले मिति सर्दै आएपनि यसपटक घरभाडाको टुंगो नलाग्दा र ढुवानी गर्ने हेलिकोप्टरको

हेलिकप्टरमा कागबेनी जाने पैसाले बाढीपीडितलाई सामान किनेर पठाए : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन्। गण्डकी प्रदेशसभामा बाढी पहिरोले पुर्याएको क्षती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा प्रदेशसभा सदस्यले

पहिरोको जोखिमले खानीगाउँका २६ घर बिस्थापित

केहीदिनअघि आएको अबिरल बर्षापछिको पहिरोले धार्चे ७ खानीगाउँका २६ घर बिस्थापित भएका छन् । घर बस्न नमिल्ने गरी चर्किएका कारण गैरीगाउँ टोल र काफलगाउँ टोलका घरका बासिन्दा विस्थापित भएका स्थानीय

गोरखाका सबै क्रसर उद्योग बन्द गर्ने अनुगमन समितिको निर्णय

जिल्ला अनुगमन समितिले गोरखामा सञ्चालित दर्ता तथा नवीकरण नभएका क्रसर उद्योगहरुलाई बन्द गर्ने निर्णय गरेको छ । अनुगमन समितिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले