
२८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरिसकेका कामी रीता शेर्पा मनास्लु हिमाल आरोहण गर्ने तयारीमा छन् । यस बर्षको शरद ऋतुमा हिमाल आरोहण गर्ने उनको तयारी छ

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा विगत ३२ बर्षदेखि शिक्षा सेवामा योगदान दिएका महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजार गोरखाका प्रधानाध्यापक चुडामणि काप्रीलाई पुरस्कृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि

संविधानको भावनलाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश

सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच किचलो बढ्दा गण्डकी गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयको अझै टुंगो लागेको छैन । दुई दल बीचको टकराबका कारण छ बर्षदेखि

शिक्षक महासंघ र सरकार बीच पटक पटक भएको सम्झौतामा उल्लेख भएका बुँदाको उपेक्षा गरी शिक्षा विधेयक संसदमा पेश भएको विरोधमा शिक्षकहरु आन्दोेलित भएका छन् । संसदमा पेश भएको विधेयकमा सामुदायिक

दरौदी प्रकाशन समूहद्वारा प्रकाशित दरौदी दैनिक पत्रिका २६ औँ वर्षमा प्रवेश गरेको छ ।२०५५ साल वैशाख १ गतेदेखि पाक्षिक रुपमा प्रकाशन हुदै आएको यस पत्रिका २०६७ साल असोज १ गतेबाट

गोरखा नगरपालिका वडा नं १३ मा वडास्तरीय खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता भएको छ । वडा कार्यालयको आयोजना तथा दरौदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिको सह–आयोजनामा भएको ओमकारेश्वर मन्दिर

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ । संघबाट खटिएका कर्मचारीहरु विभिन्न अनैतिक र अश्लील हर्कतमा

गोरखा बजारमा अढाइ दशकयता नियमित देखिने गरेका कुराहरुमध्य दरौंदी पत्रिका पनि एक हो । गोरखाको हाल खबर बोकेर सँधै आम पाठकको ढोका ढक्ढक्याउन आउने यो क्रम यहाँहरुकै माया र सद्भावले

दरौदी प्रकाशन समूहद्धारा प्रकाशित दरौदी दैनिक पत्रिका २६ औ वर्षमा प्रवेश गरेको छ । २०५५ सालमा पाक्षिक रुपमा प्रकाशन हुदै आएको यस पत्रिका २०६७ साल असोज १ गतेबाट दैनिक बनेको