
गोरखा नगरपालिका–९ ठिगुरेस्वाँराकी मिना पाण्डेलाई गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी १८ बर्षीया रश्मिता पाण्डे र वडा

मेलिना बराम : कोरोनाको कारण देखाउँदै बिगत चार वर्षदेखी बन्द रहेका उत्तरी गोरखा जोड्ने नाका अहिले चिनियाँ पक्षले खुल्ला गरे पनि नेपाल सरकारले आवागमनको अनुमति दिएको छैन । २०७६ साल

सिण्डिकेटको विरुद्धमा लागेको भन्दै एक समूहले भट्ट निर्माण सेवाका प्रोपाइटर रमन भट्टमाथि कुटपिट गरेको छ । ठेक्का मिलाउन बारम्बार आएको चेतावनी उल्लंघन गरी ठेक्का फर्म दर्ता गरेको भन्दै निर्माण व्यवसायी

शहिदलखन गाउँपालिका–६ घैरुङकी एक महिलामाथि बोक्सी आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । अरुलाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गर्ने सोही ठाउँकी चमेली भन्ने

आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि सोही स्थानका ३१ बर्षीय कर्मा छिरिङ र १८ बर्षीय साने भन्ने सुपराज

गण्डकी प्रदेशमा हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ वाह्य पर्यटकहरु धेरै पुग्ने जिल्ला हुन । पदयात्रामा रमाउने धेरै पर्यटकहरु राउण्ड अन्नपूर्णको यात्रामा यी दुई जिल्लामा पदयात्रा गर्दछन । पर्यटनको क्षेत्रमा

भीमसेनथापा गाउँपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण सुरु गरिएको छ । संविधान दिवसको अवसरमा वुधवार एक कार्यक्रमका बीच निस्सा वितरणको कार्य

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस

प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको बिमोचन भएको छ । प्रथम शहीद घोषणा भएको आठौँ बार्षिकोत्सवको अवसर पारेर वुधवार पुस्तकको बिमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा

नवौँ संविधान दिवस वुधवार गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाममा पाँचौ खुल्ला दौड प्रतियोगिता भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा बारपाक