
नेपाल समाजवादी पार्टीको संगठन निर्माण तथा विस्तार अभियान जिल्लामा जारी छ । अभियान अन्तरगत मंगलबार छेवेटारमा पार्टीको जिल्ला समन्वय समितिले वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो वैठकले

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ

शिव उप्रेती : चारबर्षदेखि बन्द रहेको उत्तरी गोरखाबाट चीन जोड्ने दुवै नाका खुलेको छ । २०७६ सालको पुसदेखि बन्द रहेको चुमनुब्री गाउँपालिका १ को रुइला नाका र वडा नं. ७

अनुमतिबेगर स्वचालित आरा मेसिन प्रयोग गरेर काठ कटान नगर्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयमा सूचीकृत गराई अनुमति लिएर मात्र मेसिन प्रयोग गर्न

लामो समयसम्म भक्तजनका लागि बन्द गरिएको कालिका मन्दिर खुल्ला गरिएको छ । प्रवलिकरणको काम सकिएसँगै पूजाआजाका लागि मन्दिर खुल्ला गरिएको हो । गत असार महिनामा प्रवलिकरणको काम सम्पन्न भएको गोरखा

शहिदलखन गाउँपालिका–३ मा रहेको त्रिवेणी मन्दिरको फोहोर व्यवस्थापनका लागि डस्टविन उपलब्ध गराइएको छ । साधना लघुवित्त वित्तिय संस्थाले मन्दिर व्यवस्थापन समितिलाई २० थान डस्टविन उपलब्ध गराइएको हो । सामाजिक उत्तरदायित्व

राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने भएका छन् । उनीहरुका लागि उमेर हद

तीजको अवसर पारेर भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित देविथान मन्दिर परिसरमा नृत्य प्रतियोगिता हुने भएको छ । नवदुर्गा महिला बिकास समाजको आयोजनामा असोज १ गते प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा

धार्चे गाउँपालिका–७ खानिवेशी नजिकैको भीरमा गएको पहिरोका कारण अवरुद्ध आरुघाट माछाखोला सडक संचालनमा आएको छ । पहिरो पन्छाएर मंगलवारदेखि सडक संचालनमा आएको वडा सदस्य पन्दुर गुरुङले बताए । ११ किलो

उत्तरी गोरखामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना कार्य छिटै अगाडि बढाइदिन भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइएको छ । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सहितको जनप्रतिनिधि टोलीले मंगलबार