
गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । अमेरिकाको चाइल्ड मिसनको सहयोगमा बाल उद्धार अभियान (सिआरएम) ले

१४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा कविता प्रयोयोगिता गर्ने भएको छ । यही पुस २७ गते ३०२ औं पृथ्वी जयन्तीलाई राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाउनेछ । ४० वर्ष ननाघेकाहरूले

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् ।संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए ।

शहिदलखन गाउँपालिकाका सबै वडामा वडास्तरीय युवा क्लव गठन भएको छ । पालिकाको युवा कल्ब गठन तथा नमुना युवा संसद सञ्चालन कार्यविधि २०७५(दोस्रो संशोधनसहित) बमोजिम गाउँपालिकाका सबै वडामा वडा स्तरीय युवा

बारपाक सुलिकोट गाउँपालिका ६ साविक ताकुकोट गाविसस्थित पोखरीगैरामा व्यवसायिक रुपमा आलुको बीउ उत्पादनका लागि बीउ आलु उत्पादन कार्यक्रम सुरु भएको छ । यो वर्षबाट कृषकहरुकै मागको आधारमा आलु बीउ उत्पादन

गोरखामा अव ट्राफिक जरिवाना बैँकिङ प्रणालीमार्फत जम्मा हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी आउँदो पुस १ गतेदेखि राष्ट्रिय वाणिज्य वैकका विभिन्न शाखाहरुमार्फत जरिवाना रकम

गोरखा बारपाकका चन्द्र घले र मीनबहादुर घले पाँच दिनदेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको थुनामा छन् । दुवईबाट बिहीबार राति १४ किलो अवैध सुनसहित आएका चन्द्र घलेलाई विमानस्थल ओर्लिनासाथ प्रहरी र

अभद्र व्यवहार गरेको आरोपमा गोरखाका दुईजना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेक बजारका २२ वर्षीय मिलन श्रेष्ठ र लमजुङ जिल्लाका २१ वर्षीय मनोज गुरुङलाई पक्राउ गरिएको

चुमनुब्री गाउँपालिका ३ को देवल गाउँ पहिरोको उच्च जोखिममा छ । दिनहूँ गइरहने सुख्खा पहिरोले एक महिनाको अवधिमा चार घर लगिसकेको छ । २३ घर बस्न नमिल्ने गरी चर्किएको र