
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींले तमू ल्होसारको पूर्व सन्ध्यामा गोरखा नगरपालिका स्तरीय वक्तृकला प्रतियोगिता आयोजना गर्ने भएको छ । पश्चिम संस्कृतिले नेपाली सस्कृतिमा देखा परेका विकृतिबाट जोगाउन उक्त प्रतियोगिता

अजीरकोट गाउँपालिका ५ मुच्चोक घर भई काठमाडौँ बस्दै आएका भूमिनन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा एकसाताअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिसिला यमी भौतिक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा रहेको पालुङटार एयरपोर्ट संचालनमा नआएको करिव ४४ बर्ष भयो । प्रचण्डले चुनावी एजेण्डा समेत बनाएको उक्त एयरपोर्ट अहिले गौचरन क्षेत्रमा सिमित छ । २०१७

गोरखा नगरपालिका–५ का वडाध्यक्ष स्वर्गिय खिलबहादुर रानाको स्मृतिमा संचालित निशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले सेवा लिएका छन् । दुई दिनसम्म संचालन भएको शिविरमा पहिलो दिन शुक्रवार २ सय

नेपाल विविध जाति, धर्म, संस्कृति भएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्वर्ग सदृस रमणीय मुलुक हो । यस देशमा पुर्व मेची देखि पश्चिम महाकाली सम्म एक सय ४० जातजाति र एक सय

नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१

गोरखा सदरमुकाममा स्वर्गिय सन्तोष स्मृति ‘नेशन वाइड रोटा क्विज’ प्रतियोगिता भएको छ । रोट्याक्ट डिस्ट्रिक ३२९२ र जोन १५ को संयुक्तको आयोजना तथा रोट्याक्ट क्लब अफ गोरखाको समन्वयमा शनिवार भएकोभएको

धार्चे गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २८ गतेबाट गाउँपालिका केन्द्र माछीखोलामा सुरु भएको प्रतियोगिताको उपाधी प्रभात किरण माविले जितेको छ । उक्त बिद्यालयले ७ स्वर्ण,

गोरखा, धादिङ र चितवन जिल्लाका सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँचमा कडाई गरिने भएको छ । शनिवार चितवनको कुरिन्टारमा भएको अन्तर जिल्ला समन्वय बैठकले सीमा क्षेत्रमा हुने गैरकानूनी तथा आपराधिक गतिविधिहरुलाई नियन्त्रण

गोरखा नगरपालिका–९ दलभन्ज्याङमा जारी यु–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार पाँच खेल सम्पन्न भएका छन् । लक्ष्मी सामुदायिक शिक्षा सदन र रत्नराज्य मावि बीच भएको पहिलो खेलमा २–०