
शहिदलखन गाउँपालिका वडा नं ८ मा सन्तानेश्वर युवा क्लव गठन भएको छ । आइतबार भएको स्थानीय युवाहरुको भेलाले अविन श्रेष्ठको अध्यक्षतामा क्लब गठन गरेको हो । जसको उपाध्यक्षमा रवि थापा,

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा रहेको गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा गणेश बहादुर बानियाँ चयन भएका छन् । शनिबार भएको सहकारीको प्रथम अधिवेशनले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अवको सिजनमा गोरखाको मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले अनुमति लिएका छन् । मनास्लु सहित देशभरका बिभिन्न हिमाल आरोहणका लागि कुल एक हजार ३ सय २९ जनाले अनुमति

धार्चे गाउँपालिका–४ लाप्राकमा प्रधान कार्यालय रहेको सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाले धार्चे स्थायी घर भई विभिन्न समयमा स्नातकोत्तर उर्तिण गरेका चार जनालाई सम्मान गरेको छ । धार्चे ६ काशीगाउँमा सम्पन्न भएको

धार्चे गाउँपालिका–३ उहियामा रहेको पार्वती आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला वितरण गरिएको छ । लेजामी द लाप्राक संस्था मार्फत गणेश हिमाल एशोसिएसन नामक संस्थाले विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

बूढीगण्डकी जलविद्युत आयोजना नेपाली आफैले बनाउँछौँ भन्नु सरकारको हाँस्यास्पद गफ मात्र भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘संवृद्धिका लागि संकल्पयात्रा’ अन्तर्गत गोरखा आइपुगेका अध्यक्ष

धार्चे गाउँपालिका ३ खोर्लामा रहेको सात कन्यादेवी माविमा अध्ययनरत बालबालिकाहरुलाई झोला वितरण गरिएको छ । लेजामी द लाप्राक संस्था मार्फत गणेशहिमाल एशोसिएसन नामक संस्थाले विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

धार्चे गाउँपालिका ४ लाप्राकमा रहेको मणिकामदेवी माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लाप्राकका पर्यटन व्यवसायी तथा एक्टिम हुमन संस्थाका किसान गुरुङको सहयोगमा विद्यालयमा अध्ययन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण