
रुस–युक्रेन युद्धमा परी रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान

गोरखा कपको उपाधि महालक्ष्मी माध्यमिक विधालय लक्ष्मी बजारले जितेको छ । द ओसन क्लबको आयोजनमा गोरखा मेयर युवा फुटबल बिकास परियोजना अन्तर्गत षौष २८ गते देखि सन्चालन भएको ‘गोरखा कप’

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न

माघे सक्रान्ति पर्वको अवसरमा गोरखाको घैरुङमा फुटबल, गोरुजुधाइ र कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । हिमालय युवा क्लवद्वारा सहिद लखन गाउँपालिका ६ पिपलछापस्थित खेलमैदानमा सो कार्यक्रमको आयोजना गरिएको हो

गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक न्हान्सी गुरुङको नेतृत्वदायी संस्था न्हान्सी तमू समाज नेपालको केन्द्रीय अध्यक्षमा लमजुङका सुवेदार गणेश बहादुर गुरुङ चयन भएका छ । शनिबार पोखरामा सम्पन्न समाजको प्रथम

धार्मिक तथा सांस्कृतिक पर्व माघे सक्रान्ति गोरखामा धुमधामले मनाइएको छ । प्राचीन परम्पराअनुसार कतै गोरु जुधाइ कार्यक्रम गरेर मनाइएको छ भने कतै शुभकामना आदान प्रदान र कतै सांस्कृतिक कार्यक्रम गरी

गोरखाको बारपाकमा घले ल्होसर धुमधामले मनाइएको छ । घले समुदायको महान पर्व ल्होसरको अवसरमा बारपाकमा विभिन्न कार्यक्रम गरी मनाइएको घले समाज बारपाकका सचिव रामकुमार घलेले जानकारी दिए । ल्होसरको अवसरमा

माघेसक्रान्तिको अवसरमा सोमबार भीमसेनथापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाइ मेला सम्पन्न भएको छ । स्थानीय पाँचवटा समूहरु सम्मिलित माघे सक्रान्ति मेला मूल आयोजक समितिको आयोजनामा सम्पन्न भएको गोरु जुधाइ मेलामा

उद्योग वाणिज्य संघमनकामना इकाईको अध्यक्षमा लिलाम्बर थापा चयन भएका छन् । आइतबार सम्पन्न साधारण सभा एवम चौथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ,

गोरखामा फागुन ६ गतेदेखि जिल्लाको सर्वाधिक पुरस्कार राशीको आठौं गोर्खाली रनिङ कप हुने भएको छ । हरमटारी क्लबको आयोजनामा ‘गोर्खालीको सान समग्र गोरखा चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ