| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

११ वटै जिल्लाका मेसु र नर्सिङ इञ्चार्ज गोरखा अस्पतालमा

गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र नर्सिङ इञ्चार्जहरु गोरखा अस्पतालमा भेला भएका छन् । गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको आयोजनामा गोरखा अस्पतालमा आयोजित क्लिनिकल अडिटबारे अभिमुखीकरणका लागि उनीहरु

गण्डकीमा तीनैजना सत्ता गठबन्धनका उम्मेद्वार बिजयी

राष्ट्रिय सभा सदस्यको निर्वाचतबाट गण्डकी प्रदेशमा तीनैजना सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बिहिबार पोखरामा सम्पन्न निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरु किरणबाबु श्रेष्ठ(कांग्रेस), पदमबहादुर परियार(कांग्रेस) र मनरुपा शर्मा(माओवादी) निर्वाचित भएका हुन्

त्रिविको उपकुलपति पदका लागि गोरखाका ४ जनाले दिए आवेदन

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि गोरखाका ४ जनाले दरखास्त दिएका छन्। खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो । उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक

ऐतिहासिक मिरकोटगढीमा सिँढीबाटो निर्माण

ऐतिहासिक मिरकोटगढीमा पर्यटन विकास गर्ने उद्देश्यले सिँढीलगायतका पूर्वाधार निर्माण गरिएको छ । पालुङ्टार नगरपालिका वडा नं. १० (साविक मिरकोट गाविस)को मिरकोटगढीसम्म पुग्नेगरी रेलिङसहितको सिँढी तथा अन्य पर्यटकमैत्री पूर्वाधार निर्माण गरिएको

मनकामना बहिरा आवासीय माविले रजत उत्सव गर्ने

गोरखा नगरपालिका वडा नं. ९ मा अवस्थित मनकामना बहिरा माध्यामिक विद्यालयले २५ औँ बसन्त पार गरेको अवसरमा रजत उत्सव गर्ने भएको छ । विद्यालय उद्घाटन गरेको दिन फागुन २२ गते

गोरखा प्रशासनद्वारा ६ महिनामा झण्डै दुईकरोड राजस्व संकलन, करिब एकलाख बेरुजु

जिल्ला प्रशासन कार्यालय गोरखाले छ महिनाको अवधिमा करिब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिकवर्ष ०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा एक करोड ९२ लाख

राष्ट्रिय वाणिज्य वैँक, आरुघाट शाखाद्वारा अधिकारी र श्रेष्ठ सम्मानित

राष्ट्रिय वाणिज्य वैँक, आरुघाट शाखाले दुई उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । वैँकको ५९ औँ स्थापना दिवसको अवसरमा आरुघाट शाखाले आर्खेतका परिचित अधिकारी र सल्यानटारका रामकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो

अर्काको नाउँमा ट्रायल दिँदै गरेका परीक्षार्थी पक्राउ

अर्काको नाउँमा सवारी लाइसेन्सका लागि ट्रायल दिँदै गरेका एक युवा पक्राउ परेका छन् । तनहूँको भानु नगरपालिका ४ का सुरेश थापा मगरको मोटरसाइकल लाइसेन्सका लागि ट्रायल दिँदै गरेका सोही ठाउँका

हिउँले गुप्सीपाखा ढपक्कै, पर्यटक रमाएर बिछट्ट

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको धार्चे गाउँपालिका ४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ । एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरु हिउँले ढाकिएपछि मनमोहक देखिएको छ ।

यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाले टस विजेर पहिले ब्याटिङ गर्ने निर्णय