
गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमवार नगरसभाको १४ औ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कृष्ण बहादुर राना मगरले यो

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भिमसेनथापा गाउँपालिका २ का भगिरथ भन्ने कृष्ण प्रसाद सोडारीलाई कारागार चलान गरिएको छ । ४५ वर्षीय सोडारीलाई अदालतको आदेश अनुसार सोमबार पुर्पक्षकालागी कारागार चलान

यो बर्ष गोरखामा तीन वटा मोटरेवल पुल बनेका छन् । गण्डकी प्रदेश सरकारबाट पूर्वाधार कार्यालय गोरखामार्फत कार्यान्वयन हुने गरी उक्त पुलहरु बनेका हुन् । आरुघाटको आर्खेत खोला, जरेबरको दरौदी नदी

नेपाल औषधी व्यवसायी संघ गोरखाका निवर्तमान अध्यक्ष संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो । विपद

प्रतीक्षा आलेमगर ।जिल्लाका स्थानीय तहहरुको बेरुजु वर्षेनी घट्दो क्रममा छ तर, वेथिति भने कायमै छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को(६१ औ) प्रतिवेदन अनुसार जिल्लाका

समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित स्यालामा छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको सुरु भएको छ । चुमनुब्री २ को स्यालास्थित खेलमैदानमा ल्हीस्यो क्लबको आयोजना शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको

पालुङटार नगरपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट ८३ करोड २८ लाख रहेको छ । आइतवार भएको १५ औ नगर सभामा नगर उपप्रमुख बन्दना पाण्डेले उक्त बजेट प्रस्तुत गरेकी

तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै प्रहरीले इन्टरपोलमा निवेदन दिएको छ । तिब्बती प्रहरीले नियन्त्रणमा लिएर सिगात्सेमा राखेको भनिएका चुमनुब्री गाउँपालिका ७ छुलेका कर्मा छेतेन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाले आफ्नो ४५औ स्थापना दिबस मनाएको छ । संगठनले सो अवसरमा आइतबार बिहान ट्याक्सीपार्क, बसपार्क, घ्यापेसाल बसपार्क लगायतका क्षेत्रहरुको सरसफाइ गरी साँझ दीप प्रज्वलन गरिएको

सहिदलखन गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिबार भएको गाउँसभाको १५ औँ अधिवेशनमा पालिकाले ६० करोड, सातलाख रुपैयाँको बजेट तथा कार्यक्रम