| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

धार्चेको ४५ करोड ५१ लाखको बजेट पारित

धार्चे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न कार्यक्रम सञ्चालन गर्न ४५ करोड ५१ लाख ९ हजार बजेट पारित गरेको छ । गाउँसभामा पालिकाकी उपाध्यक्ष सुनिला गुरुङले प्रस्तुत गरेको सो

विद्यार्थी तार्न विद्यालयले बनायो दुईवटा काठेपुल

पालुङ्टार नगरपालिका ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थी आवतजावत गर्न सहज गराउने उद्देश्यले खोलामा काठेपुल निर्माण गरेको छ । स्थानीय चुक्ती खोला र खहरे खोलामा काठेपुल बनाएर विद्यार्थीलाई आवतजावत गर्न

बाढी र पहिरोले गोरखाका अधिकांश ग्रामीण सडक अवरुद्ध, हटाउने कार्य जारी, घरहरुमा सामान्य क्षति

बिहिबार रातीदेखि शुक्रबार बिहानसम्म परेको अबिरल बर्षाका कारण गोरखाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । विभिन्न ठाउँमा खसेको पहिरोले अबरुद्ध बनेको गोरखा आँबुखैरेनी सडकखण्ड बिहान प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासीको पहलमा

सामाजिक सुरक्षा भत्ता लिन तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

सरकार सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने

तीन दिन भारी बर्षा हुने, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट

पहिरोको मुखमा रेञ्जोम गुम्वा

केही दिनअघिको अबिरल बर्षाका कारण बूढीगण्डकी(स्यार) नदीमा आएको बाढी र पहिरोले उत्तरी गोरखाको रेञ्जोम गुम्बामा क्षति पु¥याएको छ । चुमनुव्री गाउँपालिका–६ साविक चुम्चेत गाविसको रेन्जन गुम्वामा बाढी, पहिरोले क्षति पु¥याएको

संचालनमा आयो ‘गोरखा उद्यमी कोसेली घर’

जिल्लामा उत्पादित बस्तुहरु प्रवद्र्धन गर्ने उदेश्य सहित ‘गोरखा उद्यमी कोसेली घर’ संचालनमा आएको छ ।महिला उद्यमी संघ गोरखाले बुधबारदेखि उद्यमी कोसेली घर संचालनमा ल्याएको हो । जिल्ला भित्र उत्पादन भएका

ठूलो घरमा बस्नेले सानो घरमा बस्नेलाई ढुंगा हान्नु हुन्न : मन्त्री देवकोटा

गण्डकी प्रदेशका उर्जा खानेपानी तथा सिँचाइमन्त्री फणिन्द्र देवकोटाले नेकपा माओवादीतर्फ व्याङ्ग्य गर्दै ठूलो घरमा बस्नेले सानो घरमा बस्नेलाई ढुंगा हान्न नहुने बताएका छन् । बुधबार गृहजिल्ला गोरखा आएका मन्त्री देवकोटाले

वित्तीय प्रगति : धार्चेको ७५.९२ र भीमसेनथापाको ८१.७७ प्रतिशत

आर्थिक वर्ष २०८०÷८१ मा धार्चे गाउँपालिकाको वित्तीय प्रगति ७५.९२ प्रतिशत रहेको छ ।पालिकाको १६ औँ गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले उक्त विवरण सार्वजनिक गरेका हुन् । पालिकाले कुल बजेट (५१

चिल्ड्रेनपार्क कि मुकुन्द सेन कोट ?

शिव उप्रेती । गोरखा नगरपालिका वडा नं. ५ को हाल चिल्ड्रेनपार्क भनेर चिनिने डाँडाको पुरानो नाम मुकुन्दसेन कोट हो । आधुनिकताले गाँजेको नयाँ पुस्ताले इतिहासको महिमा मनन नगरेपछि यसको सुनौलो