
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिबासमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा छ सय बढीले सेवा लिएका छन् । ३ दिने शिविरको अन्तिम दिन मंगलबारसम्ममा ६ सय १० जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ

भिमसेनथापा गाउँपालिका–५ वगुवाको ‘बगुवा स्वास्थ्य चौकी’ भवन हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच निर्माण कम्पनीले स्वास्थ्य चौकी इन्चार्ज राजु श्रेष्ठ र वडाअध्यक्ष होम बहादुर बरामुलाई संयुक्त रुपमा भवन

कौडाको खालबाट १२ जना जुवाडेलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । सोमवार राती करिव दश बजे गोरखा नगरपालिका ६ मा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला

धार्चे गाउँपालिका ३ मा अवस्थित ‘तातोपानी’ को पूर्वाधार विकास गर्न स्थानीय र प्रदेश सरकारले संयुक्त रुपमा पहल गरेका छन् । मनास्लु पदमार्गमा पर्ने ‘तातोपानी’को प्रवद्र्धन गरी पर्यटन विकास गर्ने उद्देश्यले

पाँचौँ बाह्रमुले बृहत भलिबल कपको उपाधी आयोजक बाह्रमुले युवा क्लवले नै हात पारेको छ । सोमबार भएको फाइनल खेलमा ताकु युवा क्लवलाई हराउँदै आयोजक बाह्रमुले क्लवले उपाधी हात पारेको हो

सशस्त्र प्रहरी बल नम्वर २९ गुल्म गोरखाको १२ औ स्थापना दिवस सोमवार विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसरमा सकल दर्जाका २० जना सशस्त्र प्रहरीहरुलाई पुरस्कृत गरिएको छ ।

बाढीले क्षति पु¥याएको सहिदलखन गाउँपालिकाको तीनवटा झोलुङ्गे पुलमध्ये दुई वटा मर्मत पश्चात संचालनमा आएका छन् । शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने, सहिदलखन–४ ठेउवाटार र चितवनको

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धींको प्रचारप्रसार विभाग प्रमुखमा नेपाल तमु विद्यार्थी छोंज धीं, गोरखाका अध्यक्ष मनोज गुरुङ चयन भएका छन् । सोमबार तनहुँको दमौलीमा सम्पन्न बाह्रौँ महाधिवेशनले गुरुङलाई प्रसारप्रसार

लक्ष्मीबजार चोकमा थप तीन वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मीबजार हर्ट क्लबले देउसी भैलो खेलेर संकलन गरेको रकमले सिसिटिभी क्यामेरा जडान गरेको हो । ‘यसअघि हाम्रै क्लबले लक्ष्मीबजार

विकास मरहट्टा ।उमेरले नेटो काटेपछि जीर्ण शरीरको छाला चाउरी परे । दुवै आँखाको दृष्टि गुम्यो । हात खुट्टाले खासै भर पाउन छाडे । ७९ वसन्त पार गरिसकेका चर्चित गायक लालबहादुर