| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

एक महिनामै १५ हजार बढीले संग्रहालय घुमे, तीन लाख बढी राजश्व संकलन

एक महिनाको अवधिमा १५ हजार बढी पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन् । कात्तिक महिनामा मात्रै १५ हजार ४ सय ६१ जनाले संग्रहालय अवलोकन गरेको संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए

गोरखामा दुईदिने ‘ऐतिहासिक पर्यटन व्यवसायी मेला–२०८१’ हुने

गोरखामा दुई दिने ऐतिहासिक पर्यटन व्यवसायी मेला–२०८१ हुने भएको छ । होटल संघ गोरखाको आयोजनामा यही मंसिर ५ र ६ गते मेला हुन लागेको हो ।जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय

अन्तरस्कूल लिगको छैठौँ हप्ता, छात्रतर्फ ४ र छात्रातर्फ २ खेल सम्पन्न

गोरखामा जारी अन्तरस्कुल लिगको छैठौँ हप्ता शनिबार, छात्रतर्फ ४ र छात्रातर्फ २ खेल सम्पन्न भएका छन् । गोरखा नगरपालिका र द ओसन क्लवको संयुक्त सहकार्यका संचालित लिगको छैठौँ दिन ६

गोनपा ५ को वडाअध्यक्षको उपनिर्वाचनका लागि आज मनोनयन, निर्वाचन कार्यालय स्थापना

गोरखा नगरपालिका वडा नं. ५ को वडाअध्यक्षको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज(आइतबार) मनोनयन दर्ता हुने भएको हो ।गोरखा नगरपालिका ५ को

तमु प्ये ल्हु संघ गोरखाद्वारा संस्कार र संस्कृति सम्बन्धी प्रशिक्षण संचालन

गुरुङ समुदायहरुको संस्था तमु प्ये ल्हु संघ गोरखा शाखाले प्ये ताँ ल्हु ताँ अर्थात तमु÷गुरुङहरुको संस्कार र संस्कृति सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । शनिबार सिरानचोक गाउँपालिका–२

धार्चे आधारभूत अस्पताल निर्माणमा सघाउनेलाई पालिकाद्वारा सम्मान

धार्चे गाउँपालिकाले धार्चे आधारभूत अस्पताल निर्माणमा सघाउने विदेशी दाताहरुलाई सम्मान गरेको छ । शुक्रबार खोर्लाबेशीस्थित नवनिर्मित आधारभूत अस्पतालमा एक समारोह आयोजना गरी प्रसंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेको

गोरखाको ठूलोआँगनमा जूनमा मकै सुकाएर ‘सकिमना पर्व’ मनाइयो

नेवारी समुदायको सांस्कृतिक पर्व मकै सुकाउने पर्व (सकिमना) शुक्रबार राती विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोप भइसकेको सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा मनाइएको हो

गोरखाली समाज फ्रान्सको अधिबेशन सम्पन्न

गोरखाली समाज फ्रान्सले अधिबेशन, नयाँ निर्बाचन र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । केही दिनअघि मात्र फ्रन्सको ओबरभिलिय शहरमा समाजले एक दिवसीय तीन चरणमा कार्यक्रम सम्पन्न गरेको हो ।

सेनाद्धारा एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन

रिपुमर्दन गणले एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन गरेको छ । बिहीबार गोरखा नगरपालिका–६ दरबारमार्ग स्थीत महेन्द्र ज्योती माविमा उक्त तालिम संचालन भएको हो ।विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयहरु

गोरखामै फलेको अर्गानिक स्याउ पाएपछि उपभोक्ता दंग

सिजनमा मुस्ताङ, जुम्ला तथा भारत, चीन,अमेरिका, जापानबाट आएका स्याउले भरिने गोरखाका फलफूल बजारमा यसपटक पहिलोपल्ट उत्तरी गोरखाको उच्च गुणस्तरको ‘अर्गानिक’ स्याउ आइपुगेको छ । चुमनुब्री गाउँपालिका २ ल्होमा फलेको गुणस्तरीय