
बिकास मरहट्टा । गोरखा नगरपालिका वडा नम्वर ५ मा उपनिर्वाचनको सरगर्मी छाइसकेको छ । वडाध्यक्ष पदका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुको दौडधुप जारी छ । आन्तरिक

चुमनुब्री गाउँपालिकाले पालिका भ्रमणमा आएका पर्यटकसँग करिब दुई महिनामा साढेँ ४८ लाख राजस्व संकलन गरेको छ । गत गाउँसभाबाट निर्णय गर्दै पालिकाले असोज १ गतेबाट पर्यटकसँग शुल्क संकलन गर्न सुरु

गोरखाको बुढीगण्डकी त्रिशुली नदी संगम बेनी दोभानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कलश शोभा यात्रा पछि आयोजित एक कार्यक्रमका बीच गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीनाले महायज्ञको

मेलिना बराम । गोरखाको गण्डकी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाले स्थानीयबासीका लागि निशुल्क डुङ्गा सेवा सञ्चालन गरेको छ । असोज ११ गते त्रिशुलीको बाढीले बगाएको गण्डकी–७ र बेनिघाट ७ जोड्ने

केही दिन अघिको बर्षाले जिल्लाको धान बालीमा पु¥याएको क्षति विवरण संकलनको काम सुरु भएको छ । क्षतिको विवरण माग गर्दै कृषि ज्ञान केन्द्रले जिल्ला सबै पालिकामा पत्राचार गरिसकेको छ ।

प्रतीक्षा आले मगर ।तपाईँहरुकोतिर देउसी भैलो कत्तिको खेलिँदै छ ? अनि तपाईँहरुले देउसी खेलेर जम्मा भएको रकम के गर्ने योजना बनाउनु भएको छ ? अधिकांशले देउसी खेलेर उठेको पैसा सामूहिक

काठमाडौंबाट गोरखा आउँदै गरेको बा ४ ख ४४७६ नम्वरको यात्रुवाहक बस वुधवार धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुर्घटना भएको छ । विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बससँग

दसकौँ अघिदेखि धार्चेको शिक्षा क्षेत्रमा काम गरिरहेको लेलामी द लाप्राक नाम संस्थाले स्थानीय गैरसरकारी संस्था गणेश हिमाल एशोसिएशनसंग समन्वय गरी विभिन्न शैक्षिक कार्यक्रम गरेको छ । यसबर्ष गत दशैंअघिदेखि धार्चेका

स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखाको मुख्य पर्यटकीय क्षेत्र चुमनुब्री र धार्चेमा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम अघि ल्याएको छ । पर्यटनबाट निम्नबर्गका स्थानीयबासीले पनि लाभ लिन पाउन् भन्ने उद्देश्यले सो

नेपाल संवत् ११४५ को आरम्भ भएको अवसरमा नेवा देय दबु र नेवाः मिसा दबु जिल्ला कार्यसमिति गोरखाले गोरखा सदरमुकाममा बाजागाजासहित नगर परिक्रममा गरेको छ । दुवै समितिको संयुक्त आयोजनामा निस्किएको