| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखा नगरपालिकाभित्र मदिरा बिक्री वितरण प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गोरखाले गोरखा नगरपालिकाभित्र मदिराको प्रयोग तथा कारोबारमा रोक लगाएको छ । प्रशासनले नजिकिँदै गरेको उपनिर्वाचनलाई मध्यनजर गर्दै मदिरा प्रयोग तथा किनबेचमा रोक लगाएको हो । कार्यालय मंगलबार

‘नेपालको सिमानाको इतिहास तथा यसको विवेचना’ विषयक विचार गोष्ठी सम्पन्न

नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गत शनिबार दण्डपाणि अर्ज्याल समृति केन्द्रको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो ।गोष्ठीमा सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रस्तुत

बारपाकमा आगलागी, एक घर जलेर नष्ट

गोरखाको बारपाकमा गएराती एक घर आगालागीमा परेर नष्ट भएको छ । गएराती साँढेआठ बजे भएको आगालागीमा परी बारपाक सुलिकोट गाउँपालिका २ का ओमबहादुर घलेको घर जलेर नष्ट भएको स्थानीय पुरबहादुर

गोरखा–५ मा सबै पार्टीले तोके चुनावी कमाण्डर

गण्डकी प्रदेशमा उपनिर्वाचन हुन लागेको एकमात्र ठाउँ गोरखा नगरपालिका वडा नम्बर ५ मा सबै प्रमुख पार्टीले चुनावी कमाण्डर तोकेका छन् । यही मंसीर १६ गते हुने वडाअध्यक्षको उपनिर्वाचनका लागि कांग्रेस,

गोरखामा पहिलो पटक मनकामनादेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन हुने

गोरखामा पहिलो पटक मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, गोरखाको आयोजनामा यही मंसिर २९ गते म्याराथन दौड हुन लागेको हो ।खेलकुदको

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका वडा नम्वर ६ की ४५ वर्षीय सीता प्रजा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

चार महिनामा छ हजार बढी विदेशी पर्यटक मनास्लु क्षेत्र पुगे

प्रसिद्ध मनास्लु क्षेत्रमा यो सिजनमा छ हजार भन्दा धेरै विदेशी पर्यटक यात्रा गरेका छन् । गतबर्षको यही समयको तुलनामा ७३७ जनाले वृद्धि भई गत साउन यता छ हजार ४२५ जनाले

अजिरकोटको कल्दुस्वाँरामा सामुदायिक बाल बिकास केन्द्र स्थापना

अजिरकोट गाउँपालिका–१ कल्दुस्वाँरामा सामुदायिक बाल बिकास केन्द्र स्थापना भएको छ । सो गाउँमा रहेका बालबालिकाहरुको पठनपाठनका लागि उक्त केन्द्र स्थापना गरिएको पालिकाले जनाएको छ ।बिद्यालय टाढा हुदाँ पठनपाठन प्रभावित हुने

सेवाग्राहीको घरघरमै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र

सहिदलखन गाउँपालिका वडा नम्वर ८ ले सेवाग्राहीहरुको घरघरमा पुगेर व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र वितरण सुरु गरेको छ । पालिकाको ‘मृतक परिवारसँग गाउँपालिका’ भन्ने नीति अन्तरगत उक्त कार्य सुरु गरिएको वडाअध्यक्ष

समस्यामा अन्नपूर्ण सहकारी ः कर्मचारीले काम छाडे, कार्यालय पनि बन्द

प्रतीक्षा आले मगर ।गोरखा सदरमुकामस्थित ‘अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ समस्याग्रस्त अवस्थामा छ । लगानी गरेको करोडौँ रुपैयाँ कर्जा नउठ्दा संस्था संकटमा फँसेको हो । संस्था धरासायी भएपछि