
वितरक संघ गोरखाको तदर्थ समिति गठन भएको छ । बिहीवार भएको जिल्लाका व्यवसायिहरुको भेलाले डण्डपाणी कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा मनकाजी श्रेष्ठ, सचिवमा बिशाल राना मगर

पालिकाभित्रका अनाथ बालबालिकालाई लक्षित गरी बारपाक सुलिकोट गाउँपालिकाले निशुल्क आवासिय सुविधासहितको छात्रावास संचालन गरेको छ । वडा नम्वर ६ ताकुकोटमा संचालित मनासलु छात्रावासमा हाल ९ जना छात्र र १० जना

साहित्य सिर्जनालाई निरन्तरता दिने पदयात्री श्रष्टाको ९२ औँ श्रृंखला गोरखामा सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा शुक्रबार सदरमुकामस्थित ठुलोआँगनमा कार्यक्रम भएको हो । कार्यक्रममा देशभरका साहित्यकारहरुको टोली सहभागी थिए

सहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकीमा नेपाली सेनाको बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाली सेनाको रिपुमर्दन गण गोरखा र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रवारबाट शिविर

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता सुरु भएको छ । गोरखा जेसीजको आयोजनामा शुक्रवारबाट प्रतियोगिता सुरु भएको हो । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन लिग चरणका आठ खेल

प्रतीक्षा आले ।गोरखा जिल्ला सदरमुकाम तथा बिभिन्न बजार क्षेत्रमा अखाद्य चुक अमिलो तथा घिउ छ्यापछ्याप्ति छ । अखाद्य पदार्थ मिसावट भएको भनेर अन्य जिल्लाहरुमा प्रतिबन्धित चुक अमिलो र घिउको नाउँमा

गोरखा नगरपालिका वडा नं १३ स्थित अबुवामा ९.८४ मेगावाट क्षमताको ‘दरौँदी नदी जलविद्युत आयोजना’ बन्ने भएको छ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले करिब २ अर्ब २८ करोड लागतमा जलविद्युत आयोजना

गोरखा जेसिजले पालुङटार नगरपालिका–८ धुवाँकोटको अकला मावि र वडा नम्वर ७ च्याङ्लीको जीवनज्योति माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित

होली पर्वलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । जिल्लामा हुन सक्ने अपराधिक गतिविधीलाई मध्यनजर गर्दै बिशेष सुरक्षा रणनीति लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘पिकेट

पर्यटन व्यवसायी प्रकाश लामिछानेले गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ धावा स्थित प्रभात माविका ३ सय विद्यार्थी लाई झोला, कापी, कलम लगायतका स्टेशनरी सामाग्री वितरण गरेका छन । स्टेशनरी