
गत साउनदेखि मंसिर महिनासम्म मध्यपहाडी लोकमार्ग अन्तरगत गोरखा खण्डको काम ठप्प रह्यो । योजना अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन बने । फिल्डमा कामदार पनि देखिएनन् । विगत दश बर्षदेखि यस्ता दृश्य

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आउदो चैत ७ बाट सञ्चालन हुने एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाभित्रका विद्यार्थीलाई एकलाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।पालिकाले सोमबार सार्वजनिक सूचना जारी गरी विद्यार्थीलाई

गोरखाको धार्चे गाउँपालिकामा सम्पन्न राष्ट्रिय पुरुष युगल (एक्सेप्ट टप २०) विधा अन्तरगतको ब्याटमिण्टन प्रतियोगिताको उपाधि विधान अधिकारी र पविन लिङथेपको जोडीले हात पारेको छ । गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित

आउँदो चैत ५ गते हुन लागेको त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचन अन्तर्गत द्रव्यशाह बहुमुखी क्याम्पसमा अबिन श्रेष्ठ(नेविसंघ) र सचिन(अखिल क्रान्तिकारी) नेतृत्वको टिम चुनाव लड्ने भएका छन् । निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार

गोरखाका सबै विद्यार्थी संगठनहरु दुई प्यानलमा बाँडिएर स्ववियू चुनावमा होमिने भएका छन् । सत्तापक्षीय दल कांग्रेस र एमालेका विद्यार्थी संगठनहरुको एउटा प्यानल बनेको छ भने समाजवादी मोर्चाका बिद्यार्थी संगठनहरुको अर्काे

योजना अनुगमनको क्रममा आइतवार आफ्नै गृहनगर (पालुङटार नगरपालिका–३ राउतेपानी) पुगेका गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटालाई स्थानीय गौरादेवी देवकोटाले गुनासो गर्ने अवसर पाइन्, ‘घर जाने बाटो नभएर

जिल्लाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका महिला विद्यार्थी लक्षित शोध प्रवद्र्धन कार्य (थेसिस) अनुदान कार्यक्रम लागु गरेको छ । अजिरकोटमा विद्यमान समस्याका बारेमा शोधग्रन्थ तयार गर्ने महिला शोधार्थीलाई ४० हजार रुपैयाँ अनुदान

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाकी एक महिला पक्राउ परेकी छन् । आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएकी २४ बर्षीया सरु परियारलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिका–५ स्थित भवानी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासनले आइतबार एक सूचना जारी गर्दै क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको हो । ‘स्ववियु निर्वाचन

स्थापना दिवसको अवसर पारेर धार्चे गाउँपालिकाले भोली सार्वजनिक बिदा दिएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले भोली (फागुन २७ गते) पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय