| शुक्रबार, अशोज ८, २०८३

मनोरञ्जन

‘वीराङ्गना’को ट्रेलर सार्वजनिक (भिडियो )
‘वीराङ्गना’को ट्रेलर सार्वजनिक (भिडियो )

यहि असार २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार साईराम पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरेको चलचित्रको ट्रेलरमा कलाकार अनुप बिक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी

मृत्यु
गोरेलाई मृत्युदण्ड !

‘साक्षीको बयान र प्राप्त प्रमाणलाई मध्यनजर गर्दै संविधानको धारा ।।।९।।।० बमोजिम अभियुक्त गोरे भनिने भीमप्रसाद गोले ११ वर्षीया नाबालिका बलात्कार र हत्यामा दोषी पाइएकोले नीजलाई मृत्युदण्डको सजाय सुनाइन्छ’, न्यायाधीश फैसला

sagar ansari
नयाँ फिल्मले स्टेप लिने मोफसलका कलाकारको आशा !

दरौँदी ः चितवन सौराहा बस्ने दीपक अधिकारी नेपाली फिल्मका सक्रिय कलाकार हुन् । मोफसलमा बसेर पनि उनले करिब ८० वटा चलचित्रमा अभिनय गरिसकेका छन् । चितवन सौराह फिल्म सुटिङका लागि

‘सिर्दिवास गाउँ चिनारी’ को भिडियो छायाङ्कन सकियो
‘सिर्दिवास गाउँ चिनारी’ को भिडियो छायाङ्कन सकियो (गितको अडियो सहित)

दरौँदी ः हिमालयन युवा क्लब सिर्दिवासले चुमनुब्रि गाउँपालिका र वडापालिकाको सहकार्यमा सिर्दिवास गाउँ चिनारी गितको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । क्लवले गत मङ्लबार उक्त गितको भिडियो छायाङ्कन समाप्त गरेको हो

सुशिला ढकाल (अधिकारी) को मन छुने मुक्तक

सर्वशाैन्दर्यकाे जादुले नै हाे विश्व अढेकाे छ माया माेहकाे चाला अचेल धेरै नै बढेकाे छ अर्काकाे देखासिकी नगरी रहन नसक्ने काेही पश्चिमी भेषभूषामा मानिस अचेल सडेकाे छ। ———————————- रोको बेला

सन्दीप
सन्दिपले दोस्रो ओभरमा लिए २ विकेट

नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा आफ्नो दोस्रो ओभरमा २ विकेट लिएका छन् । १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड

सन्दीपको बलमा मुम्बईका सूर्यकुमार आउट
सन्दीपको बलमा मुम्बईका सूर्यकुमार आउट

इन्डियन प्रिमियर लिग अन्तरगत मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने सुरुमै बलिङमा आएका छन् । पहिले ब्याटिङ गर्दै दिल्लीले १७४ रन बनाएपछि ब्याटिङमा आएको मुम्बईविरुद्ध सन्दीपले बलिङको अवसर पाएका हुन् ।

सन्दीपको बलमा मुम्बईका सूर्यकुमार आउट
आइपीएलमा सन्दीपले बदला लिँदै

इण्डियन प्रमियर लिग९आइपीएलमा०ले सन्दीप लामिछानेले तेस्रो विकेट हात पारेका छन्। दिल्ली डेयरडेभिल्सले मुम्बर्इ इन्डियन्स विरुद्ध जारी खेलमा पहिलो ओभरमै सन्दीपलार्इ बलिङ दिएको थियो। पहिलो ओभरमै सन्दीपले सुर्यकुमार यादवलार्इ पवेलिएन फर्काएका

चलचित्र ‘पण्डित बाजेको लौरी’ सार्वजनीक
चलचित्र ‘पण्डित बाजेको लौरी’ सार्वजनीक

दिपक ओलीको निर्देशन रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । बादीको कथामा निर्माण भएको यो चलचित्रले समाजका गहकिला समस्या र घटनालाई समेटेको छ । चलचित्रमा विजय बराल

‘चङ्गा’ को ट्रेलर रिलिज
‘चङ्गा’ को ट्रेलर रिलिज

ठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चङ्गा’को ट्रेलर रिलिज गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी संवाद तथा दृष्यलाई बढि प्राथमिकता दिइएको ट्रेलरमा