
गोरखाको गण्डकी गाउँपालिका भुम्लिचोकको भुम्लिचोक युवा क्लबले वृहत कौर्हा नाच–गानको आयोजना गर्ने भएको छ । वैशाखको १७ र १८ गत्ते वुद्ध जयन्तिको अवसरमा उक्त कार्यक्रम गर्न लागेको क्लबको अध्यक्ष अमर

गीत संगीतले समाजको बास्तबिक घटनालाई चित्रण गरेको पाइन्छ त्यो मध्ये पनि लोक दोहोरी अझ बढि बास्तबिकता बोकेको हुन्छ । अहिले जस्तो बिज्ञान र प्रबिधिको बिकास भइनसकेको हाम्रो नेपाली समाजको एक

दरौँदी ः हिमालपारिको चुमनुब्री गाउँ पालिका र हिमाल वारिको दुर्गम धार्चे गाउँपालिकाका कलाकारहरुले एउटै मञ्चबाट आ–आफ्ना सास्कृतिक प्रस्तुती प्रदर्शन गरेका छन् । शनिबार राजधानीमा उत्तरी गोरखाका गायन क्षेत्रका, अभिनय क्षेत्र

एजेन्सी | बेलायतको गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानको शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएका एक जोडीलाई नियन्त्रणमा लिइएको छ। अाइतबार विमानमा नै चिनजान भएका जोडी केही समयमा नै

गोरखा ः जिल्लामै पहिलो पटक भएको ह्वीलचीयर बास्केटबल र क्रिकेट प्रतियोतिामा गोरखाले बाजी मारेको छ । बिहीबारबाट गोरखाको हरमटारी स्थित खेलकुद मैदानमामा सुरु भएको प्रतियोगिताको शुक्रबार भएको फाईनलखेलमा महिला पुरुष

दरौँदी ः पत्रकारिताकै क्रममा सन् २०१६ मा उनी थाइल्याण्डको एउटा कार्यक्रममा पुगेकी थिइन् । त्यो कार्यक्रममा उनी जस्तै धेरै देशका फोटो पत्रकारहरु सहभागी थिए । त्यहाँ उनले सिंगापुरका एक फोटो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको मामिलामा नबोल्न युरोपियन युनियनलाई सुझाव दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपाली जनताले बनाएको संविधानको विषयमा युनियनले दिएको सुझाव अापत्तिजनक भएको बताएका हुन्।यो खबर थाहा खबरमा छ ।

दरौँदी ः गोरखाको भिमसेन थापा गाऊँपालीकाको केन्द्र सम्बन्धी विवाद समाधानका लागि प्रदेश मन्त्रिपरिषदले खटाएको कार्यदलले प्रयास थालेको छ । प्रदेश मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान संयोजक, उद्योग,