दरौंदी समाचारदाता गीतकार डाक्टर डि.आर उपध्यायका ७ वटा गीति एल्वमको गोरखामा विमोचन गरिएको छ । पूर्व पश्चिम साहित्यिक तथा साँगीतिक विमर्श अभियानका क्रममा गोरखा सदरमुकाममा भएको कार्यक्रममा सातवटै एल्वमको विमोचन

दसौं गोरखा महोत्सवका दर्शकलाई मनोरञ्जन गराउन आएका हाँस्यव्याङ्ग्य कलाकार मनोज गजुरेलले ५० मिनेटको प्रस्तुतीपछि विदा माग्दै भने , ‘जय नेपाल ।’ यति भनिसक्दा नसक्दै उनले आफू काङ्ग्रेस नभएको भन्दै प्रतिवाद

दरौंदी ः विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले एक स्थान सुधारेको छ। फिफाले सार्वजनिक गरेको डिसेम्बर महिनाको वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ। नेपाल गत महिना

अहिले निर्माण भैरहेका चलचित्रमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झा थोरै दृश्यमा भएपनि देखिएका हुन्छन् । चरित्र अभिनेताको रुपमा यी कलाकारको उपस्थिती बलियो त बनेको छ । तर, यी कलाकारले

दरौंदी : नयाँशक्ति नेपालका संयोजक एवम पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा नेत्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्टूी फिल्म ‘डटर अफ नेपाल’ ले भारतको सातौं स्मिता पाटिल अन्तर्रा्ष्टिूय

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त

दरौंदी ः उत्तरी गोरखाका गुरूङ समुदायले बोल्ने भाषा, सँस्कार र संस्कृतिमा आधारित पहिलो चलचित्र ‘फुङ’ यहि पुस ६ गतेबाट प्रदर्शन हुने भएको छ । लामो समयको बिबादका कारण निर्माण भएर

चुमनुब्री १ सामागाउँमा तीनबर्षमा एकफेर हुने सात दिने घ्यूमेला सोमबारदेखि सुरु भएको छ । गुम्बाहरुमा आवश्यक घ्यू संकलन गर्ने मेलाको रुपमा चिनिने मेला सोमबारदेखि सुरु भएको वडा अध्यक्ष वीरबहादुर लामाले

दरौंदी : चुमनुब्री ३ सल्लेरीमा बिगतको बर्षहरुमा झैं पुस १ गतेदेखि तीन दिने खेलकुद प्रतियोगिता हुने भएको छ । स्थानीय जूनतारा युवाक्लवको आयोजनामा भलिबल प्रतियोगिता, डोरीतानी प्रतियोगिता, छेलो लगायतका प्रतियोगिता

गोरखाको दोस्रो ठूलो व्यापारिक केन्द्र भनेर चिनिने आरुघाट बजारमा दोस्रो आरुघाट महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइ र आरुघाट युवा क्लवको आयोजनामा पुस २७